ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश कृषि विश्वविद्यालय र भारतको केन्द्रीय कृषि विश्वविद्यालयबीच सम्झौता

मधेश कृषि विश्वविद्यालय र भारतको केन्द्रीय कृषि विश्वविद्यालयबीच सम्झौता

राजविराज । राजविराजस्थित मधेश कृषि विश्वविद्यालय र भारतको डा. राजेन्द्र प्रसाद केन्द्रीय कृषि विश्वविद्यालय पुसाबीच सहयोग सहकार्यका निम्ति सम्झौता भएको छ ।

कृषि शिक्षा, अनुसंधान तथा प्रसार कार्यमा संकाय, विद्यार्थी ज्ञान, अनुभव, शीप आदान प्रदान गर्न र पारस्परिक सहयोग, सहकार्य तथा समन्वय गर्न दुबै विश्वविद्यालयबीच सम्झौता भएको हो ।

मधेश कृषि विश्वविद्यालयमा सोमबार दुबै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मधेश कृषि विश्वविद्यालयको तर्फबाट उपकुपति डा. बैद्यनाथ महतो र राजेन्द्र प्रसाद केन्द्रीय कृषि विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार डा मृतुञ्जय कुमार सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साक्षीमा मधेश कृषि विश्वविद्यालयका रजिष्ट्रार डा. श्रीभगवान ठाकुर तथा राजेन्द्र प्रसाद केन्द्रीय कृषि विश्वविद्यालयका शिक्षा निर्देशक डा उमाकान्त बोहराले हस्ताक्षर गरेका छन् ।

मधेश कृषि विश्वविद्यालयको सभा हलमा आयोजित उक्त हस्ताक्षर समारोहमा उप प्राध्यापक तथा कर्मचारीहरूको सहभागिता थियो ।

यो सम्झौताले विश्वविद्यालयको शैक्षिक तथा अनुसन्धान कार्यको गतिमा थप सहयोग पुग्ने मधेश कृषि विश्वविद्यालयका रजिष्ट्रार ठाकुरले विश्वास व्यक्त गरेका छन् । ‘यसवाट भौगोलिक, सामाजिक,पर्यावरणीय तथा कृषि प्रणाली मिल्दोजुल्दो भएकोले धेरै फाइदा हुनेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मिलका म्यानेजर दुई सातादेखि वेपता, खाेजीदिन आग्रह 

Next Post

वडा अध्यक्षको मनोमानीविरुध एकजुट भएर आन्दोलन गर्ने निर्णय  

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
वडा अध्यक्षको मनोमानीविरुध एकजुट भएर आन्दोलन गर्ने निर्णय  

वडा अध्यक्षको मनोमानीविरुध एकजुट भएर आन्दोलन गर्ने निर्णय  

सप्तरीबाट भारततर्फ तस्करी गर्न राखिएको ठूलो परिमाणको मदिरा बरामद

सप्तरीबाट भारततर्फ तस्करी गर्न राखिएको ठूलो परिमाणको मदिरा बरामद

जलसंकटको अवस्थामा प्रधानमन्त्री हेलिकप्टरमा घुमेर हुँदैन, काम गर्नुपर्छ : उपेन्द्र यादव

जलसंकटको अवस्थामा प्रधानमन्त्री हेलिकप्टरमा घुमेर हुँदैन, काम गर्नुपर्छ : उपेन्द्र यादव

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

राजविराज : घरबाटै उठाएर बालिकासँग सामूहिक बलात्कार 

‘अन्तर्जातीय विवाह गर्दा सम्बन्ध राम्रो बनाउनुको सट्टा अपहरणको मुद्दा  चलाउने गरिन्छ’

'अन्तर्जातीय विवाह गर्दा सम्बन्ध राम्रो बनाउनुको सट्टा अपहरणको मुद्दा  चलाउने गरिन्छ'

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.