ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उज्यालो नेपाल पार्टीले बेदागी व्यक्तिलाई मात्र पार्टीमा पद दिने

उज्यालो नेपाल पार्टीले बेदागी व्यक्तिलाई मात्र पार्टीमा पद दिने

Loading

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डा. दीपक चौधरीले बेदागी व्यक्तिलाई मात्र पार्टीमा पद दिने बताएका छन् ।

नेपाल पत्रकार महासंघ, सप्तरीमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । कसैलाई अन्यायमा पारेका, अनियमिततामा मुछिएका व्यक्तिलाई पार्टीमा कुनै पद नदिने उनले बताए ।

दागी मान्छेलाई कुनै पनि पद दिइने छैन’ उनले भने, ‘हामी गलत मान्छेलाई पार्टीमा राख्दैनौ ।’

सही मान्छेलाई सहि पदमा ल्याएर जिम्मेवारी दिने नीति पार्टीको रहेको चौधरीले बताए ।

बर्तमान अवस्थालाई नै टेकेर चुनावमा जाने बताउँदै उनले भने, ‘चुनावपछि आफ्नो पार्टी संसदमा पुगेपछि शासकीय स्वरूपसहितका परिवर्तन ल्याउँछ ।’

नयाँ पार्टी भएकाले आफुहरु पार्टीबारे र पार्टीको एजेन्डाबारे बुझाउन अहिले जिल्ला दौडाहामा रहेकोे चौधरीको भनाई छ । सप्तरीका केही पालिकाहरुमा संगठन निर्माण गरिसकिएको बताउँदै उनले बुधबार राजविराजमा भेला राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जनमतका अध्यक्ष सिके राउत सप्तरीको तीन वटा क्षेत्रबाट सिफारिस

Next Post

राजविराजमा जारी रिले अनसनप्रति उज्यालो पार्टी नेपालको समर्थन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा जारी रिले अनसनप्रति उज्यालो पार्टी नेपालको समर्थन

राजविराजमा जारी रिले अनसनप्रति उज्यालो पार्टी नेपालको समर्थन

तिलाठी कोइलाडीको ४ र ५ वडा बालविवाहमुक्त घोषणा

तिलाठी कोइलाडीको ४ र ५ वडा बालविवाहमुक्त घोषणा

नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

सप्तरी कांग्रेसबाट को–को भए उम्मेदबार सिफारिस ?

नेपाल जनता पार्टीको सप्तरी जिल्ला समिति विस्तार

नेपाल जनता पार्टीको सप्तरी जिल्ला समिति विस्तार

तिलाठी कोइलाडी गाउँपालिका वडा नं १र२ बाल विवाह मुक्त घोषणा

तिलाठी कोइलाडी गाउँपालिका वडा नं १र२ बाल विवाह मुक्त घोषणा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.