ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भारदहबाट विद्युत प्राधिकरण कंचनपुरका प्रमुख घूससहित पक्राउ

कंचनपुर वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले सोमबार साँझ नियन्त्रणमा लिएको हो ।

भारदहबाट विद्युत प्राधिकरण कंचनपुरका प्रमुख घूससहित पक्राउ

Loading

गंगा प्रसाद साह
भारदह । सप्तरीबाट नेपाल विद्युत प्राधिकरणका एक जना कर्मचारी घूससहित पक्राउ परेका छन् ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित एक होटेलबाट कंचनरुप नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरण कंचनपुर वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले सोमबार साँझ नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा काम गरिदिए वापत सेवाग्राहीसँग रु एक लाख ४० हजार घूस वापत लिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको र अन्य अनुसन्धान गरिरहेको अख्तियार श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

अदालतको आदेश विपरीत घर भत्काइदिएको आरोप 

Next Post

सप्तरीका दुई सांसदले जिल्लाको समस्याबारे संसदमा गराए सरकारको ध्यानाकर्षण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीका दुई सांसदले जिल्लाको समस्याबारे संसदमा गराए सरकारको ध्यानाकर्षण

सप्तरीका दुई सांसदले जिल्लाको समस्याबारे संसदमा गराए सरकारको ध्यानाकर्षण

सरकारी विज्ञापन सरकारी मिडियामै दिनु हतासको निर्णय : बक्ताहरु

सरकारी विज्ञापन सरकारी मिडियामै दिनु हतासको निर्णय : बक्ताहरु

दुबई गएका सप्तरीका एक व्यक्ति पाँच महिनादेखि सम्पर्कबिहिन, परिवार चिन्तित

दुबई गएका सप्तरीका एक व्यक्ति पाँच महिनादेखि सम्पर्कबिहिन, परिवार चिन्तित

सप्तरी जिल्लाको २०८२ सालको सभा सम्पन्न, के छ नीति ?

सप्तरी जिल्लाको २०८२ सालको सभा सम्पन्न, के छ नीति ?

कार्यालय सार्न लाग्दा भ्रम छर्न खोजियो : मेयर माझी सहितका जनप्रतिनिधि

कार्यालय सार्न लाग्दा भ्रम छर्न खोजियो : मेयर माझी सहितका जनप्रतिनिधि

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.