ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीबाट फेला पर्यो चोरी भएको डिजेल लोड ट्यांकर, दुई जना पक्राउ

सप्तरीबाट फेला पर्यो चोरी भएको डिजेल लोड ट्यांकर, दुई जना पक्राउ

Loading

मधेश सम्वाददाता

राजविराज, १७ माघ ।

लोड गरिएको डिजेलसहितका टंयाकर चोरी गर्ने दुई जना सप्तरीबाट समातिएका छन् । पक्राउ पर्नेमा एक जना खरीद गर्ने र अर्काे बेच्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

नेपाल आयल निगमको मधेश प्रदेश कार्यालय अमलेखगंज डिपोबाट ११ माघको बिहान २० हजार लिटर डिजेल लोड गरी विराटनगरतर्फ लग्न खोजिएको को.१ख ३६५५ नम्बरको टयांकर सप्तरीको कंचनरुप नगरपालिका ८ स्थित बि.कि. पम्पबाट चोरी भएको थियो ।

उक्त पम्पमा ट्यांकर पार्किङ गरी चालक कंचनरुप नगरपालिकाकै वडा नम्बर ९ बस्ने ४५ बर्षीय बिनोद कुमार भुजेल आफ्नो घर गएका थिए । सोही समयमा हराएको यो टयांकर हाएको थियो । प्रहरीका अनुसार १५ माघको बिहान ९ बजे शम्भुनाथ नगरपालिका २ खैरबना भन्ने स्थानमा उक्त ट्यांकर वेवारिसे अवस्थामा फेला परेको हो । फेला परेपछि ट्यांकर चेकजाँच गर्दा त्यसभित्रका ५ चेम्बरमध्ये ४ चेम्बरमा राखिएको डिजेल खाली पाइएको थियो । एउटा च्याम्बरमा ४ हजार लिटर डिजेल रहने गर्दछ । १६ हजार लिटर डिजेल गायव भएको सन्दर्भमा नेपाल आयल निगम १ नम्बर प्रदेशको कार्यालय विराटनगरका कर्मचारी र नेपाल प्रहर समेतको टोलीले छानबिन गर्दा दुई जना समातिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

उक्त ट्यांकर कंचनरुपबाट शम्भुनाथसम्म लगी कंचनरुप नगरपालिका ९ बस्ने २९ बर्षीय नवराज भुजेलले डिजेल बेचेका थिए । उनीसँग खडक नगरपालिका ७ घर भएका भण्डार आयल स्टोरका संचालक ३५ बर्षीय श्यामकुमार साहले डिजेल खरीद गरेका थिए ।

बेच्ने र किन्ने मान्छेलाई १६ माघमा नियन्त्रणमा लिई चोरी मुद्दामा जिल्ला अदालतबाट म्याद लिएर अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

भ्रष्टाचार दिनप्रतिदिन बढ्दै ः प्रतिवेदन

Next Post

लक्ष्मी : जो डोम जातीका पुरुषसँग विवाह गरेर खुशी जीवन बाँचिरहेकी छन्

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
लक्ष्मी : जो डोम जातीका पुरुषसँग विवाह गरेर खुशी जीवन बाँचिरहेकी छन्

लक्ष्मी : जो डोम जातीका पुरुषसँग विवाह गरेर खुशी जीवन बाँचिरहेकी छन्

चमार जातिबाट अशोक बने पहिलो उपसचिव

चमार जातिबाट अशोक बने पहिलो उपसचिव

ऋण तिर्न नसकी आत्महत्या गरेका मरिकको परिवारलाई पूर्व मन्त्री साहको सहयोग

ऋण तिर्न नसकी आत्महत्या गरेका मरिकको परिवारलाई पूर्व मन्त्री साहको सहयोग

राजविराज–४ को पुनः मतगणनाको मागबारे परेको मुद्दामा उम्मेदबारका प्रतिनिधीको विवरण झिकाउन आदेश

राजविराज–४ को पुनः मतगणनाको मागबारे परेको मुद्दामा उम्मेदबारका प्रतिनिधीको विवरण झिकाउन आदेश

पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.