ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी कारागारबाट सात जनाको कैद मिनाहा, दुई जना बहुविवाह मुद्दाका 

सप्तरी कारागारबाट सात जनाको कैद मिनाहा, दुई जना बहुविवाह मुद्दाका 

Loading

राजविराज । सप्तरी कारागारका सात जना कैदीको कैद मिनाहा भएको छ । गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलद्धारा उनीहरुको कैद मिनाहा गरिएको हो ।

कैद मिनाहा हुनेमा २ जना बहुविवाह मुद्दाका, दुई जना सबारी ज्यान मुद्दाका, एक जना ज्यान मार्ने उद्योग, एक जना डाँका र एक जना कुटपिट तथा अंगभंग मुद्दामा कैद भुक्तान गर्नेहरु छन् ।

बहुविवाह मुद्दामा कैद भुक्तान गरिरहेका सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ का मो. समीम र रुपनी गाउँपालिका ४ का रोशन यादव, सबारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खडक नगरपालिका ४ का मो. रुस्तम र शम्भुनाथ नगरपालिका ८ का संजय कुमार ठाकुर यहाँबाट रिहा भएका छन् ।

यस्तै, डाँका मुद्दामा कैद भुक्तान गरिरहेका खडक नगरपालिका ९ का एयुब मियाँ, ज्यान मार्ने उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका सिरहाको कर्जन्हा नगरपालिकाका आफ्ले भन्ने पूर्णबहादुर राई र कुटपिट तथा अंगभंग मुद्दामा कैद भुक्तान गरिरहेकी महादेवा गाउँपालिका १ की सरातुन खातुनको कैद मिनाहा गरिएको कारागारका प्रशासक राजकुमार बरालले जानकारी दिए ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय तोकिएका रेशम चौधरीसहित १९ जनालाई आम माफी दिइएको छ । चौधरी सोमबार बिहान रहा भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज : लिभिंग टुगेदरमा रहेका प्रेमीले यसरी मारे एकल महिला प्रेमिकालाई

Next Post

सप्तरीमा रसायनिक मलखाद्यको उद्योग संचालन गर्नेबारे भारतीय सरकारसँग पहल गरेको छु ः सिके राउत

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
संसदमै शहीदलाई सम्झँदै डा. राउतले गरे र गराए मौनधारण

सप्तरीमा रसायनिक मलखाद्यको उद्योग संचालन गर्नेबारे भारतीय सरकारसँग पहल गरेको छु ः सिके राउत

विदेशमा रहेका पतिसँग फोनमा विवाद हुँदा पत्नीले खाइन बिष

विदेशमा रहेका पतिसँग फोनमा विवाद हुँदा पत्नीले खाइन बिष

राजविराजमा नर्सिङ कलेज भवनकाे उद्घाटन 

राजविराजमा नर्सिङ कलेज भवनकाे उद्घाटन 

सरकारी कर्मचारीले भने-उपेन्द्र यादवलाई हराएपछी सप्तरीका जनता पश्चातापमा डुबेका छन

सरकारी कर्मचारीले भने-उपेन्द्र यादवलाई हराएपछी सप्तरीका जनता पश्चातापमा डुबेका छन

सप्तरी नेतामा धेरै अगाडि छ : उपेन्द्र यादव

सप्तरी नेतामा धेरै अगाडि छ : उपेन्द्र यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.