ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, October 25, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मिटरब्याजीबाट पीडित बनेकाहरुलाई भदौ ५ भित्र उजुरी दिन आग्रह


हात्तीले भत्कायो ७ घर

Loading

राजविराज । मिटरब्याजीबाट पीडित बनेकाहरुलाई आगामी भदौ ५ गतेभित्र आ–आफ्नो जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन गृह मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले भदौ ५ गतेभित्र आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा यथासम्भव बढी तथ्यसहित उजुरी दर्ता गराउन आग्रह गरेको हो ।
देशैभर मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै गृहले यस्तो आग्रह गरेको हो ।
केही समययता तराई मधेशको जिल्लामा मिटरब्याजका कारण पीडित हुनु परेको घटना सार्वजनिक भएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सूचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रहरी समायोजन गराउन मधेश सरकारद्वारा आन्दोलन घोषणा

Next Post

हात्तीले भत्कायो ७ घर

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
हात्तीले भत्कायो ७ घर

हात्तीले भत्कायो ७ घर

प्रहरी समायोजनको माग गर्दै मधेशका मुख्यमन्त्रीको नेतृत्वमा धर्ना शुरु

प्रहरी समायोजनको माग गर्दै मधेशका मुख्यमन्त्रीको नेतृत्वमा धर्ना शुरु

भाेलिदेखि राजविराजमा यातायात कार्यालय संचालनमा आउँदै

भाेलिदेखि राजविराजमा यातायात कार्यालय संचालनमा आउँदै

राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

सप्तरीमा बुहारी संयुक्त आवाज

सप्तरीमा बुहारी संयुक्त आवाज

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

देब जातीको इतिहास लिपिबद्ध गरिने

देब जातीको इतिहास लिपिबद्ध गरिने

नाना पाटेकरको पारिवारिक सम्बन्धबारे फैलिएका खबरमा छोराको आपत्ति, तनुश्रीका दाबीप्रति पनि असन्तुष्टि

नाना पाटेकरको पारिवारिक सम्बन्धबारे फैलिएका खबरमा छोराको आपत्ति, तनुश्रीका दाबीप्रति पनि असन्तुष्टि

छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि पाएनन् तलब, ज्येष्ठ नागरिक पनि निराश

छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि पाएनन् तलब, ज्येष्ठ नागरिक पनि निराश

आगलागीमा पाँच चौपाया जल्यो, एक घर नष्ट

आगलागीमा पाँच चौपाया जल्यो, एक घर नष्ट

सप्तरी : हात्तीलाई मारेर गाडेको पाइयो, एक जना पक्राउ

सप्तरी : हात्तीलाई मारेर गाडेको पाइयो, एक जना पक्राउ

सप्तरीका युवक गाँजासहित उदयपुरबाट समातिए

सप्तरीका युवक गाँजासहित उदयपुरबाट समातिए

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.