ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, October 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज दिनभर तनावग्रस्त, प्रहरीद्वारा अश्रु ग्यास प्रहार


राजविराज दिनभर तनावग्रस्त, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

Loading

राजविराज । प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको बिषयलाई लिएर राजविराज दिनभर तनावग्रस्त रह्यो ।
सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ मा प्रहरी र स्थानीयबीच मध्यरातमा झड्प भएको थियाो ।
मदिरा भारततर्फ तस्करी भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर स्थानीय ३७ बर्षीय लालु यादवको मृत्यु भएको छ । प्रहरीले स्थानीयले एक्कासी ढुँगामुडा गर्न थालेपछि प्रहरीले गोली चलाएको बताएको छ भने परिवारजनले प्रहरीले नियन्त्रणमा लिएर गोली हानेको बताएका छन् ।
घट्नाको बिरोधमा बुधबार बिहानैदेखि मृतकका आफन्त र गाउँले मिलेर प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय अगाडिसहित नगरको बिभिन्न भागमा उनीहरुले प्रदर्शन गरेका छन् ।
उनीहरुले घट्नाको छानबिन गरी गोली चलाउने प्रहरीलाई कार्वाही, मृतकका परिवारलाई क्षतिपूर्तीको माग गरेका छन् ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रहरीमाथि नै ढुँगा हान्न थालेपछि दुई राउण्ड अश्रु ग्यास प्रहार गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

गोली लागेर एक जनाको मृत्यु भएपछि राजविराजमा प्रहरीबिरुद्ध प्रदर्शन शुरु

Next Post

लालुको हत्या गरिएको भन्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
लालुको हत्या गरिएको भन्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

लालुको हत्या गरिएको भन्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

राजगढ घट्ना : चार बुँदे माग २४ घण्टाभित्र पूरा गर्न अल्टिमेटम

राजगढ घट्ना : चार बुँदे माग २४ घण्टाभित्र पूरा गर्न अल्टिमेटम

प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरी : पानी पटाउने क्रममा करेन्ट लागेर किसानको मृत्यु

सप्तरी : धान खेत र बाँसघारीबाट ठूलो मात्रामा गाँजा बरामद

सप्तरी : धान खेत र बाँसघारीबाट ठूलो मात्रामा गाँजा बरामद

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.