ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गोली लागेर एक जनाको मृत्यु भएपछि राजविराजमा प्रहरीबिरुद्ध प्रदर्शन शुरु

गोली लागेर एक जनाको मृत्यु भएपछि राजविराजमा प्रहरीबिरुद्ध प्रदर्शन शुरु

Loading

राजविराज । सप्तरीको राजगढ गाउँपालिकामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि सदरमुकाम राजविराजमा प्रदर्शन शुरु भएको छ ।

मृतकका आफन्त एवं गाउँले मिलेर जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन शुरु गरेका हुन् । उनीहरुले टायर बालेर प्रहरीबिरुद्ध नारावाजी गरिरहेका छन् ।

सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ मा प्रहरी र स्थानीयबीच मध्यरातमा झड्प भएको छ ।

मदिरा भारततर्फ तस्करी भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीमाथि स्थानीयले एक्कासी ढुँगामुडा गर्न थालेपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर स्थानीय एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय लालु यादव छन् । प्रहरीको गोली लागेर घाइते भएका अन्दाजी ३७ बर्षीय यादवको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

राजगढमा मध्यरातमा चल्यो गोली, एकको मृत्यु 

Next Post

राजविराज दिनभर तनावग्रस्त, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज दिनभर तनावग्रस्त, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

राजविराज दिनभर तनावग्रस्त, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

लालुको हत्या गरिएको भन्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

लालुको हत्या गरिएको भन्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

राजगढ घट्ना : चार बुँदे माग २४ घण्टाभित्र पूरा गर्न अल्टिमेटम

राजगढ घट्ना : चार बुँदे माग २४ घण्टाभित्र पूरा गर्न अल्टिमेटम

प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरी : पानी पटाउने क्रममा करेन्ट लागेर किसानको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.