ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजगढमा मध्यरातमा चल्यो गोली, एकको मृत्यु 

राजगढमा मध्यरातमा चल्यो गोली, एकको मृत्यु 

Loading

राजविराज । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ मा प्रहरी र स्थानीयबीच मध्यरातमा झड्प भएको छ ।

मदिरा भारततर्फ तस्करी भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीमाथि स्थानीयले एक्कासी ढुँगामुडा गर्न थालेपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर स्थानीय एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय लालु यादव छन् । प्रहरीको गोली लागेर घाइते भएका अन्दाजी ३७ बर्षीय यादवको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको छ ।

स्थानीयहरुले एक्कासी ढुँगा हान्न थालेपछि प्रहरीले केहि राउण्ड गोली चलाएको र त्यस क्रममा याादवको तिघ्रामा गोली लागेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार उक्त ठाउँबाट भारततर्फ तस्करी गर्न लागिएको मदिराहरु समेत नियन्त्रणमा लिइएको छ ।

एकसाताअघि प्रहरीले यहीं ठाउँबाट ठूलो परिमाणमा तस्करी गर्न राखिएको मदिरा बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राष्ट्रिय मुक्ति पार्टीको पदाधिकारी चयन, सप्तरीका दुई जना

Next Post

गोली लागेर एक जनाको मृत्यु भएपछि राजविराजमा प्रहरीबिरुद्ध प्रदर्शन शुरु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
गोली लागेर एक जनाको मृत्यु भएपछि राजविराजमा प्रहरीबिरुद्ध प्रदर्शन शुरु

गोली लागेर एक जनाको मृत्यु भएपछि राजविराजमा प्रहरीबिरुद्ध प्रदर्शन शुरु

राजविराज दिनभर तनावग्रस्त, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

राजविराज दिनभर तनावग्रस्त, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

लालुको हत्या गरिएको भन्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

लालुको हत्या गरिएको भन्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

राजगढ घट्ना : चार बुँदे माग २४ घण्टाभित्र पूरा गर्न अल्टिमेटम

राजगढ घट्ना : चार बुँदे माग २४ घण्टाभित्र पूरा गर्न अल्टिमेटम

प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.