ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

Loading

राजविराज । प्रहरीको गोली लागेर राजगढ गाउँपालिकाका लालु यादवको मृत्यु भएपछि संघर्षमा उत्रिएका पक्षले आन्द्योलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।

बिहीबार बसेको सर्वपक्षीय, सर्वदलीय बैठकमा आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको हो ।

प्रहरीको गोली लागेर मृत्यु भएको खुबलाल , जगरनाथ, शक्ति आधारभुत विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लालु यादवको निधन प्रती गहिरो दुख ब्यक्त गर्दै बैठकले सर्च र गस्तीमा खटिएका प्रहरी निरीक्षक बीरेन्द्र यादवलाई घटनाको छानबिन हुँदासम्म जिम्मेवारीबाट मुक्त गर्न तालुक निकायमा लेखी पठाउने निर्णय भएको छ ।

घटनाको उच्चस्तरीय छानबिन समिति गठनका लागि सम्बन्धित निकायमा लेखि पठाउने र क्षतिपूर्तिको सम्बन्धमा छानबिन समितिको प्रतिबेदन अनुसार हुने बैठकको निर्णयमा भनिएको छ ।

मृतकको शव परिवारका सदस्य, आन्दोलनरत पक्षले बुझी प्रचलित धर्म संस्कृति अनुसार अन्तिम संस्कार गर्ने र आन्दोलनरत पक्षहरूले आन्दोलनको सबै कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
2

Related

Previous Post

राजगढ घट्ना : चार बुँदे माग २४ घण्टाभित्र पूरा गर्न अल्टिमेटम

Next Post

सप्तरी : पानी पटाउने क्रममा करेन्ट लागेर किसानको मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरी : पानी पटाउने क्रममा करेन्ट लागेर किसानको मृत्यु

सप्तरी : धान खेत र बाँसघारीबाट ठूलो मात्रामा गाँजा बरामद

सप्तरी : धान खेत र बाँसघारीबाट ठूलो मात्रामा गाँजा बरामद

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

राजविराजमा भाईको बञ्चरो प्रहारबाट दाजुको मृत्यु

बसले ठक्कर दिएर लडेका वृद्धकाे घिसारेर लियो ज्यान

बसले ठक्कर दिएर लडेका वृद्धकाे घिसारेर लियो ज्यान

जसपा नेपाल सप्तरीका प्रत्यासी उमेश भन्छन्–आफू विरुद्ध पार्टी भित्रै षडयन्त्र गरियो

जसपा नेपाल सप्तरीका प्रत्यासी उमेश भन्छन्–आफू विरुद्ध पार्टी भित्रै षडयन्त्र गरियो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.