ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, October 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राष्ट्रिय मुक्ति पार्टीको पदाधिकारी चयन, सप्तरीका दुई जना


राष्ट्रिय मुक्ति पार्टीको पदाधिकारी चयन, सप्तरीका दुई जना

Loading

राजविराज । राष्ट्रिय मुक्ति पार्टी नेपालले पदाधिकारी चयन गरेको छ । अध्यक्षमा राजेन्द्र महतो कायम छन् ।

पदाधिकारीमा सप्तरीका दुई जना परेका छन् । युवा नेता केशव झा महासचिव र गजेन्द्र मण्डल सह महासचिवमा चयन भएका छन् ।

तीन जना वरिष्ठ उपाध्यक्षमा क्रमशः पर्वतकी कमला कुमारी गुरुङ, सर्लाहीका रामनरेश राय यादव र काठमाडौंका सुमन सायमी चयन भएका छन् । चार जना उपाध्यक्षमा सिरहाका कौशल कुमार सिंह, धनुषाका डा. राजीबकुमार झा, धादिङका राजेन्द्र प्रसाद पाठक र रुपन्देहीका ओमप्रकाश यादव गुलजारीलाई राखिएको छ ।

महासचिवमा पाँच जना छन् । सप्तरीका केशव कुमार झा, सिन्धुपाल्चोकका मिङमार तामाङ, पाँचथरका रमेश योङहाङ, सुनसरीका सन्तोष कुमार मेहता र सिरहाका अनिल कुमार महासेठ महासचिवमा चयन भएका छन् ।

कोषाध्यक्षमा काठमाडौंका नरेन्द्र बज्राचार्य, सह कोषाध्यक्षमा काठमाडौंका शिवभक्त रञ्जितलाई राख्दा प्रबक्ताद्वयमा रबिन्द्र कुमार श्रेष्ठ र महोत्तरीका रमण कुमार पाण्डेयलाई राखिएको छ ।

सह महासचिवमा काठमाडौंका रबीन्द्र कुमार श्रेष्ठ, मोरंगका चन्द्र प्रकाश राजबंशी, रौतहटका जयलाल साह, पर्साका निजामुद्दिन समानी, कपिलवस्तुका रबीदत्त मिश्रा र पश्चिम रुकुमका राजेश पुन मगरलाई राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार विजयी

Next Post

राजगढमा मध्यरातमा चल्यो गोली, एकको मृत्यु 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजगढमा मध्यरातमा चल्यो गोली, एकको मृत्यु 

राजगढमा मध्यरातमा चल्यो गोली, एकको मृत्यु 

गोली लागेर एक जनाको मृत्यु भएपछि राजविराजमा प्रहरीबिरुद्ध प्रदर्शन शुरु

गोली लागेर एक जनाको मृत्यु भएपछि राजविराजमा प्रहरीबिरुद्ध प्रदर्शन शुरु

राजविराज दिनभर तनावग्रस्त, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

राजविराज दिनभर तनावग्रस्त, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

लालुको हत्या गरिएको भन्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

लालुको हत्या गरिएको भन्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

राजगढ घट्ना : चार बुँदे माग २४ घण्टाभित्र पूरा गर्न अल्टिमेटम

राजगढ घट्ना : चार बुँदे माग २४ घण्टाभित्र पूरा गर्न अल्टिमेटम

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.