ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अति संवेदनशिल गोबरगाढामा बढाइयो सुरक्षा सतर्कता

अति संवेदनशिल गोबरगाढामा बढाइयो सुरक्षा सतर्कता

Loading

राजविराज । सप्तरीको अत्यन्तै दुर्गम मानिएको क्षेत्रमा पनि सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाको गोबरगाढामा पनि सुरक्षा सतर्कता बढाइएको छ ।
क्षेत्र नम्बर १ अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ अवस्थित गोबरगाढा गाउँ कोशी नदीको बीचमा अवस्थित छ । अति संवेदनशिलको सूचीमा रहेको यो ठाउँमा सुरक्षा बढाईएको छ ।
गोबरगाढामा डुँगा चढेर भंगालो तर्दै संयुक्त सुरक्षाकर्मीको टोलीले गस्ती गर्दै आएको छ ।
राजविराजस्थित बरख गणका नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीको समन्वयमा संयुक्त पेट्रोल योजना गरी सुरक्षा प्रत्याभुतिको लागि गतिविधि बढाएको छ ।

‎जनविश्वासमा अभिबृद्धि गर्ने तथा आसन्न निर्वाचनलाई निष्पक्ष, भयरहित, शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गराउने उद्देश्यका साथ समन्वयात्मक र सुरक्षात्मक गतिविधिहरु निरन्तर रुपमा अघि बढाईरहेको बरख गणले जनाएको छ ।
यस प्रकारको सुरक्षात्मक पहलले निर्वाचन प्रकृयामा कुनै पनि किसिमका अवान्क्षित गतिविधि हुन नदिन सहयोग पुर्‍याउने विश्वास साथै स्थानीय समुदाय र सरोकारवाला निकायहरुसँगको सहकार्यमा शान्ति–सुरक्षा सुद्धृढ बनाउने कार्य निरन्तर जारी रहने बरख गणले जनाएको छ ।
यो गोबरगाढामा ४५१ पुरुष र २९७ महिला गरी ७४८ मतदाता छन् । यो ठाउँमा एक मतदान केन्द्र र एक मतदान स्थल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सुत्केरीको मृत्युपछि गजेन्द्रनारायण सिंह अस्पतालमा तनाव, टायर बालेर प्रदर्शन

Next Post

सप्तरीमा तीन हजार ८९२ जना अस्थायी मतदाता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

सप्तरीमा तीन हजार ८९२ जना अस्थायी मतदाता

दुई दर्जन भन्दा बढी जेनजी युवा काङ्ग्रेस प्रवेश

दुई दर्जन भन्दा बढी जेनजी युवा काङ्ग्रेस प्रवेश

संघीयतालाई कसैले हल्लाएर हलिदैन : कांग्रेस उपसभापति शर्मा

संघीयतालाई कसैले हल्लाएर हलिदैन : कांग्रेस उपसभापति शर्मा

नेपाल जनता पार्टीका समानुपातिक उम्मेदवार कांग्रेसमा प्रवेश

नेपाल जनता पार्टीका समानुपातिक उम्मेदवार कांग्रेसमा प्रवेश

छिन्नमस्ता गाउँपालिकाका पूर्व उपाध्यक्ष उषाले त्यागिन् जसपा नेपाल 

छिन्नमस्ता गाउँपालिकाका पूर्व उपाध्यक्ष उषाले त्यागिन् जसपा नेपाल 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...