ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सुत्केरीको मृत्युपछि गजेन्द्रनारायण सिंह अस्पतालमा तनाव, टायर बालेर प्रदर्शन

सुत्केरीको मृत्युपछि गजेन्द्रनारायण सिंह अस्पतालमा तनाव, टायर बालेर प्रदर्शन

Loading

राजविराज । गजेन्द्रनारायण सिंह अस्पतालमा एक सुत्केरी महिलाको मृत्युको विषयमा आईतवार अस्पतालमा विवाद उत्पन्न  भएको छ ।

अस्पतालको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै पीडित परिवारले प्रदर्शन गरिरहेका छन् । सम्भावित घटना हुन सक्ने भन्दै अस्पतालमा प्रहरी परिचालन गरिएको सप्तरी प्रहरीका प्रवक्ता डम्बरबहादुर पुरीले बताए ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ बस्ने संतोष सदाकी अन्दाजी २५ वर्षीया सुजान देवी सदालाई शुक्रबार सुत्केरी गराउन गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो । छिमेकी शिवशंकर पण्डितका अनुसार उनको शुक्रबार शल्याक्रियामार्फत बच्चा निकालिएको थियो । शनिबार राति स्वास्थ्यमा समस्या आएपछि डाक्टरलाई खोज्न जाँदा डाक्टर नभेटिएको पीडित परिवारको भनाई छ ।

शनिबार राति नै सुत्केरीको मृत्यु भएपछि सुजानका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेका छन् ।

मृतकको आफन्तहरूले दोषि डाक्टरको कार्वाहीको माग गर्दै अस्पतालको मूल गेटमा टायर बालेर नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : बिना इजाजत मदिरा र सुर्ती बिक्री गर्नेलाई कार्वाही गर्ने निर्णय

Next Post

अति संवेदनशिल गोबरगाढामा बढाइयो सुरक्षा सतर्कता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अति संवेदनशिल गोबरगाढामा बढाइयो सुरक्षा सतर्कता

अति संवेदनशिल गोबरगाढामा बढाइयो सुरक्षा सतर्कता

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

सप्तरीमा तीन हजार ८९२ जना अस्थायी मतदाता

दुई दर्जन भन्दा बढी जेनजी युवा काङ्ग्रेस प्रवेश

दुई दर्जन भन्दा बढी जेनजी युवा काङ्ग्रेस प्रवेश

संघीयतालाई कसैले हल्लाएर हलिदैन : कांग्रेस उपसभापति शर्मा

संघीयतालाई कसैले हल्लाएर हलिदैन : कांग्रेस उपसभापति शर्मा

नेपाल जनता पार्टीका समानुपातिक उम्मेदवार कांग्रेसमा प्रवेश

नेपाल जनता पार्टीका समानुपातिक उम्मेदवार कांग्रेसमा प्रवेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.