ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, May 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै मेयरले लगाए बैंकमा ताला

सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै मेयरले लगाए बैंकमा ताला

Loading

मधेश सम्वाददाता

महोत्तरी, ७ बैशाख ।

चार महिना पहिला नै सामाजिक सुरक्षा भत्ता पठाइसक्दा पनि बितरण नगरेको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयरले स्थानीय कुमारी बैंकमा ताला लगाएका छन् ।

मेयर संजिब साहले चार महिना अघि नै सामाजिक सुरक्षा भत्ता बैंकमा पठाउँदा पनि बितरण गर्न कुनै तदारुकता नदेखाएको भन्दै बुधबार कुमारी बैंकमा ताला लगाएका हुन् । उनले भंगहा नगरपालिकाको सितापुरस्थित कुमारी बैंकमा ताला लगाएका हुन् ।

४ महिनाअघि नै नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बितरण गर्नका लागि बैंकमा रकम पठाइसकिएको बताए । ‘भत्ता लिन पटक–पटक ज्येष्ठ नागरिक धाइरहेका छन्, तर बैंकले नदिँदा बाध्य भएर ताला लगाएको छु’ उनले भने ।

मेयर साहले ताला लगाएपछि बैंकको सेवा प्रवाह ठप्प भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पार्टी सभापति देउवाले मधेशसँग विभेद गर्नुभयो, निर्णय मान्दैनौं ः कांग्रेस जनकपुर सभापति

Next Post

हात र खुट्टा बाँधेर हत्या गरेको अवस्थामा युवकको शव फेला

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै मेयरले लगाए बैंकमा ताला

हात र खुट्टा बाँधेर हत्या गरेको अवस्थामा युवकको शव फेला

राष्ट्रिय एकता अभियान निकट विद्यार्थीद्वारा चिनियाँ राष्ट्रपतिको पुतला दहान

राष्ट्रिय एकता अभियान निकट विद्यार्थीद्वारा चिनियाँ राष्ट्रपतिको पुतला दहान

सप्तरीको बोदेबर्साइनमा उम्मेदवारी दिएका विरुद्ध उजुरी

सप्तरीको बोदेबर्साइनमा उम्मेदवारी दिएका विरुद्ध उजुरी

बाजा बजाउने बिषयमा कुटपिट गर्दा युवकको मृत्यु

बाजा बजाउने बिषयमा कुटपिट गर्दा युवकको मृत्यु

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.