ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डा. राउतको मौनधारण नै संसदीय मर्यादा विपरित ः लिङदेन

डा. राउतको मौनधारण नै संसदीय मर्यादा विपरित ः लिङदेन

Loading

मधेश सम्वाददाता
राजविराज, ७ माघ ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले ५ माघमा संसदमा शहीदप्रति मौन धारण गरेको र गराएको कार्यलाई राप्रपाका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले संसदीय मर्यादा विपरीतको संज्ञा दिएका छन् ।
शनिबार बसेको प्रतिनिधीसभाको बैठकमा बोल्दै लिङदेनले यस्तो बताएका हुन् । डा. राउतले गरेको काम संसदीय मर्यादा र नियमि विपरित रहेको उनको भनाई छ । ‘त्यहीं भएर प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरूले मौन धारण गर्ने काममा सहभागी भएनौं’ उनले बताए ।
लिङदेनले संसद्को एउटा मर्यादा र नियम रहेको भन्दै यहाँ सभामुखको रुलिङ चल्ने गरेको बताए । आफू कुनै भावना वा बहानाले बगे भने त्यसले संसदीय परम्परामा रामो छाप नछोड्ने भएकाले सभामुखले रुलिङ नगरेसम्म या प्रधानमन्त्री नउठेसम्म आफूलाई उठन नमिल्ने उनले बताए ।
मधेश आन्दोलनमा सहादत्त प्राप्त गर्ने शहीदहरूप्रति आफूहरुको सम्मान छैन भन्ने अर्थमा प्रचार गरिराखिएको भन्दै लिङदेनले हामीले त्यो विषयप्रति अनादर नगरेको बताए ।
उनले उक्त घटनालाई लिएर प्रधानमन्त्रीले नै शहीदहरूप्रति अनादर गरेको भनेर गलत कुरा बाहिर लैजान नपाउने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

डीआइजी कुँवरले गरे जिल्ला प्रहरी कार्यालय र प्रहरी अस्पतालको निरीक्षण

Next Post

सरकारले धान खरीद गर्न बन्द गर्दा सप्तरीमा विचौलिया हावी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सरकारले धान खरीद गर्न बन्द गर्दा सप्तरीमा विचौलिया हावी

सरकारले धान खरीद गर्न बन्द गर्दा सप्तरीमा विचौलिया हावी

कांग्रेस, सप्तरीमा को–को भए मनोनित ?

कांग्रेस, सप्तरीमा को–को भए मनोनित ?

क्रिकेटर अन्सारी राजविराजबाट र आलम विराटनगरबाट पक्राउ

क्रिकेटर अन्सारी राजविराजबाट र आलम विराटनगरबाट पक्राउ

सप्तरी कांग्रेसको प्रष्टिकरण–प्रकृया अनुसारकै बैठक हो, एकलौटी निर्णय होइन

सप्तरी कांग्रेसको प्रष्टिकरण–प्रकृया अनुसारकै बैठक हो, एकलौटी निर्णय होइन

सेवाबाट हटाइएपछि भारदह अस्पतालका कर्मचारीको प्रदर्शन

सेवाबाट हटाइएपछि भारदह अस्पतालका कर्मचारीको प्रदर्शन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.