ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी कांग्रेसको प्रष्टिकरण–प्रकृया अनुसारकै बैठक हो, एकलौटी निर्णय होइन

सप्तरी कांग्रेसको प्रष्टिकरण–प्रकृया अनुसारकै बैठक हो, एकलौटी निर्णय होइन

Loading

मधेश सम्वाददाता
राजविराज, ९ माघ ।
बैठकको बिषयलाई लिएर नेपाली कांग्रेस, सप्तरीमा कुनै विवाद नभएको प्रबक्ताले बताएका छन् ।
पार्टीका प्रबक्ता नन्दकिशोर यादवले बैठक सचिवले बोलाएपछि बसेको प्रतिकृया दिएका छन् । ‘सचिव सनत मण्डलले बोलाएपछि बैठक बसेको हो’ उनले भने, ‘तोकिएको समयमा बैठक बसेर छलफल गर्नु जरुरी हुन्छ ।’
केहि व्यक्तिले बैठकप्रति आपत्ति जनाएको भन्दै उनले आपत्ति जनाउनुको कुनै तुक नभएको बताए । सभापतिले प्रकृया अनुरुप नै सचिवलाई बैठक बसाउन भनेको तर सचिवले कुन मनसायले स्थगित गरे त्यो थाहा नभएको भन्दै यादवले यो कुनै एकलौटी निर्णय नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

क्रिकेटर अन्सारी राजविराजबाट र आलम विराटनगरबाट पक्राउ

Next Post

सेवाबाट हटाइएपछि भारदह अस्पतालका कर्मचारीको प्रदर्शन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सेवाबाट हटाइएपछि भारदह अस्पतालका कर्मचारीको प्रदर्शन

सेवाबाट हटाइएपछि भारदह अस्पतालका कर्मचारीको प्रदर्शन

आत्मदाहअघि के लेखेका थिए प्रेम प्रसाद आचार्यले ?

आत्मदाहअघि के लेखेका थिए प्रेम प्रसाद आचार्यले ?

आत्मदाह र आत्महत्याको घट्नाले देश नै लज्जित ः सप्तरी कांग्रेस

आत्मदाह र आत्महत्याको घट्नाले देश नै लज्जित ः सप्तरी कांग्रेस

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

जरिवाना मिनाहा नगरिए आन्दोलनमा उत्रने सप्तरीका जनप्रतिनिधी र उम्मेदबारको चेतावनी

जरिवाना मिनाहा नगरिए आन्दोलनमा उत्रने सप्तरीका जनप्रतिनिधी र उम्मेदबारको चेतावनी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.