ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

१७ बर्षीया नेपाली बालिकासँग विवाह गरेर जाँदै गरेका भारतीय पुरुष र महिला पक्राउ

१७ बर्षीया नेपाली बालिकासँग विवाह गरेर जाँदै गरेका भारतीय पुरुष र महिला पक्राउ

Loading

मधेश सम्वाददाता
राजविराज, १६ माघ ।
नेपालकी १७ बर्षीया बालिकासँग विवाह गरेर जाँदै गरेका ४१ बर्षीय पुरुषसहित तीन जना भारतीय पक्राउ परेका छन् ।
उनीहरुलाई सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ बाट सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।
भारतको जम्मु कश्मिर घर भएका ४१ बर्षीय गुलाब जिलानीसहित सोही ठाउँका ४० बर्षीय रफिक खार, २७ बर्षीया नुरजहान र बालिकालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाँबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ की १७ बर्षीया बालिकासँग गुलाब जिलानीको विवाह गराई बालिकासहितलाई लिएर उनीहरु भारततर्फ जाँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।
बालविवाह गराई भारततर्फ लग्न खोजेको देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिई बालविवाह मुद्दामा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर अन्य अनुसन्धान गरिरहेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

होस् नपुर्याउँदा आगो लागेपछि …

Next Post

भ्रष्टाचार दिनप्रतिदिन बढ्दै ः प्रतिवेदन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भ्रष्टाचार दिनप्रतिदिन बढ्दै ः प्रतिवेदन

भ्रष्टाचार दिनप्रतिदिन बढ्दै ः प्रतिवेदन

सप्तरीबाट फेला पर्यो चोरी भएको डिजेल लोड ट्यांकर, दुई जना पक्राउ

सप्तरीबाट फेला पर्यो चोरी भएको डिजेल लोड ट्यांकर, दुई जना पक्राउ

लक्ष्मी : जो डोम जातीका पुरुषसँग विवाह गरेर खुशी जीवन बाँचिरहेकी छन्

लक्ष्मी : जो डोम जातीका पुरुषसँग विवाह गरेर खुशी जीवन बाँचिरहेकी छन्

चमार जातिबाट अशोक बने पहिलो उपसचिव

चमार जातिबाट अशोक बने पहिलो उपसचिव

ऋण तिर्न नसकी आत्महत्या गरेका मरिकको परिवारलाई पूर्व मन्त्री साहको सहयोग

ऋण तिर्न नसकी आत्महत्या गरेका मरिकको परिवारलाई पूर्व मन्त्री साहको सहयोग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.