ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

होस् नपुर्याउँदा आगो लागेपछि …


होस् नपुर्याउँदा आगो लागेपछि …

Loading

मधेश सम्वाददाता
राजविराज, १६ माघ ।
हावाहुरी आएकै समयमा होस नपु¥याएर घुर बाल्दा आगो लाग्छ । आगोले समुदायभित्रका अधिकांस घर जल्छ । यसले धेरै क्षति गराउँछ । तत्कालै प्रहरी, नेपाली सेनासहितका सुरक्षाकर्मी र स्थानीय बासिन्दा जुटछन् । घरभित्र रहेका बालबालिकालाई निकाल्छन् । आगो निभाउने प्रयास गर्छन् । गाउँका मुखियाले दमकललाई पनि बोलाउँछन् ।
सबै मिलेर आगोलाई नियन्त्रणमा लिएपनि क्षति भइसकेको हुन्छ । आगलागीमा परी घाइते भएकालाई तत्कालै उपचार केन्द्रमा पु¥याएर उपचार गराइन्छ । त्यसपछि आगलागीमा सर्वस्व गुमाएकालाई राहत प्रदान गरिन्छ ।
हुन त माथि देखाइएको घट्ना काल्पनिक हो । हाम्रो गाउँघरमा अत्यधिक हुने आगलागीका घट्नालाई नियन्त्रण गर्नका लागि सुरक्षाकर्मी र सरोकारबालाले सोमबार राजविराजस्थित राज रंगशालामा आगलागीका घट्ना भएपछि गरिने नियन्त्रण र उद्धारका कसरी गर्ने सन्दर्भमा ‘डेमो’ प्रदर्शन गरिएको छ ।
आगलागी घट्ना नियन्त्रण गर्न र समस्यामा परेका अग्निपीडितको उपचारदेखि राहत बितरण गर्ने कार्यसम्मलाई यहाँ प्रदर्शन गरियो । यसले आगलागीका घट्ना नियन्त्रण गर्न सजिलो हुने सरोकारबाला बताउँछन् ।
जिल्ला विपद व्यवस्थापन समीतिले आयोजना गरेको ‘डेमो’ प्रदर्शनीमा नेपाली सेनाको बरख गण भलुवाही, जिल्ला प्रहरी कार्यालय सप्तरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरी, जिल्ला रेडक्रस सोसाइटी समेतले सहकार्य गरेको थियो ।
जिल्ला बिपद ब्यबस्थापन समिति सप्तरीका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा नेपाली सेना श्री नं.२७ बाहिनी सिराहाका सहायक रथि भरतचन्द्र गुरुङ्गको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा राजविराज नगरपालिकाका कार्यबाहक प्रमुख ईसरत प्रविण, नेपाली सेना बरख गण भलुवाही सप्तरीका प्रमुख सेनानी दुर्गा बहादुर थापा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी अबि नारायण काफ्ले, राष्ट्रिय अनुसन्धान सप्तरीका उप अनुसन्धान निर्देशक टिका प्रसाद पोखरेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण का डीएसपी नवीन सिंह राई ,नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगत, नेपाल रेडक्रस सोसाइटीका शाखा अधिकृत निरन्जन यादवसहितको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

तोपा बजारमा कर्मचारी शहीद प्रभुको शालिक स्थापना

Next Post

१७ बर्षीया नेपाली बालिकासँग विवाह गरेर जाँदै गरेका भारतीय पुरुष र महिला पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
१७ बर्षीया नेपाली बालिकासँग विवाह गरेर जाँदै गरेका भारतीय पुरुष र महिला पक्राउ

१७ बर्षीया नेपाली बालिकासँग विवाह गरेर जाँदै गरेका भारतीय पुरुष र महिला पक्राउ

भ्रष्टाचार दिनप्रतिदिन बढ्दै ः प्रतिवेदन

भ्रष्टाचार दिनप्रतिदिन बढ्दै ः प्रतिवेदन

सप्तरीबाट फेला पर्यो चोरी भएको डिजेल लोड ट्यांकर, दुई जना पक्राउ

सप्तरीबाट फेला पर्यो चोरी भएको डिजेल लोड ट्यांकर, दुई जना पक्राउ

लक्ष्मी : जो डोम जातीका पुरुषसँग विवाह गरेर खुशी जीवन बाँचिरहेकी छन्

लक्ष्मी : जो डोम जातीका पुरुषसँग विवाह गरेर खुशी जीवन बाँचिरहेकी छन्

चमार जातिबाट अशोक बने पहिलो उपसचिव

चमार जातिबाट अशोक बने पहिलो उपसचिव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.