ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

तोपा बजारमा कर्मचारी शहीद प्रभुको शालिक स्थापना

तोपा बजारमा कर्मचारी शहीद प्रभुको शालिक स्थापना

Loading

मधेश सम्वाददाता
राजविराज, १६ माघ ।
कर्मचारी शहीद प्रभुनारायण यादवको शालिक स्थापना भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ८ स्थित तोपा बजारमा यादवको शालिक स्थापना गरिएको हो ।
सोमबार एक कार्यक्रमकाबीच स्थापना गरिएको शालिकको प्रतिनिधीसभा सदस्य दिनेश कुमार यादवले अनावरण गरेका छन् । शहीद दिवसको अवसर पारेर शालिकको अनावरण गरिएको हो ।
शालिक अनावरण गर्दै प्रतिनिधी सभा सदस्य यादवले तत्कालिन जिल्ला विकास समितिमा रहँदा स्व. यादवले समाजका लागि पु¥याएको योगदानको चर्चा गरे । प्रजातान्त्रिक आन्दोलनमा सकृय भूमिका निर्वाह गरेको प्रभु यादवले कर्मचारीको हकहित र सेवाग्राहीलाई सदैव खुशी राखेको बताए ।
प्रस्तावित शहिद प्रभु नारायण स्मृती प्रतिष्ठानले शालिक स्थापना गर्दै कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रदेश सांसद सतिष कुमार सिंह, सकिल मियाँ, निलम देवी रजक, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव, पूर्व अध्यक्ष जितेन्द्र खड्गा, निजामती कर्मचारीहरुको आधिकारीक टे«ड युनियनका अध्यक्ष अजय कुमार झा, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, स्थानीय निकाय कर्मचारी संघका कमलेश्वर बिराजी, नवराज खडकासहितकाले प्रभु यादवले पु¥याएको योगदानको चर्चा गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष अवधेश कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन जितेन्द्र झाले गरेका थिए ।
तत्कालिन जिल्ला विकास समितिमा नायव सुब्बामा कार्यरत यादवलाई १२ कात्तिक, २०६४ मा कार्यालयको काम सकेर मोटरसाईकल चढी घर फर्किर्द गर्दा राजविराज–हनुमाननगर सडक खण्ड अन्र्तगतको खाँडो पुल नजिकै अपराधिक समुहले गोली हानी हत्या गरेका थिए ।
घट्नापछि कर्मचारील आन्दोलन तिब्र बनाएपछि १७ कात्तिक २०६४ मै बसेको मन्त्री परिषदको बैठकले यादवलाई कर्मचारी शहिद घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

रोमाञ्चक खेलमा छिन्नमस्ता १ रनले विजयी

Next Post

होस् नपुर्याउँदा आगो लागेपछि …

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
होस् नपुर्याउँदा आगो लागेपछि …

होस् नपुर्याउँदा आगो लागेपछि ...

१७ बर्षीया नेपाली बालिकासँग विवाह गरेर जाँदै गरेका भारतीय पुरुष र महिला पक्राउ

१७ बर्षीया नेपाली बालिकासँग विवाह गरेर जाँदै गरेका भारतीय पुरुष र महिला पक्राउ

भ्रष्टाचार दिनप्रतिदिन बढ्दै ः प्रतिवेदन

भ्रष्टाचार दिनप्रतिदिन बढ्दै ः प्रतिवेदन

सप्तरीबाट फेला पर्यो चोरी भएको डिजेल लोड ट्यांकर, दुई जना पक्राउ

सप्तरीबाट फेला पर्यो चोरी भएको डिजेल लोड ट्यांकर, दुई जना पक्राउ

लक्ष्मी : जो डोम जातीका पुरुषसँग विवाह गरेर खुशी जीवन बाँचिरहेकी छन्

लक्ष्मी : जो डोम जातीका पुरुषसँग विवाह गरेर खुशी जीवन बाँचिरहेकी छन्

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.