ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रोमाञ्चक खेलमा छिन्नमस्ता १ रनले विजयी

रोमाञ्चक खेलमा छिन्नमस्ता १ रनले विजयी

Loading

मधेश सम्वाददाता
राजविराज, १५ माघ ।
छिन्नमस्ता स्पोर्ट क्लव सप्तरीले राजविराजमा जारी मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा १ रनको जित हात पारेको छ ।
प्रतियोगिता अन्तर्गत आईतबार मविव क्याम्पसको खेल मैदान भएको रोमाञ्चक खेलमा झापाको बोस्र्टन क्रिकेट एकेडेमीलाई १ रनले पराजित गर्दै छिन्नमस्ता स्पोर्टस क्लवले विजयी यात्रा शुरु गरेको हो ।
टस जितेर ब्याटिङ गरेको छिन्नमस्ता टिम निर्धारित २० ओभर खेलमा ७ विकेट गुमाएर १४० रन बनायो ।
प्रतिउत्तरमा व्याटिङ गर्न आएको झापा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।
खेलमा छिन्नमस्ताका विकास दास ५ विकेट लिए । उनी नै म्यान अफ द म्याच घोषित भए ।
युवा शक्ती क्लब, विष्णृपुर सप्तरीको आयोजनामा संचालित प्रतियोगिता अन्र्तगत सोमबार हुने खेलमा बाराको कलैया क्रिकेट क्बल तथा भारतको बिहार राज्य अन्तर्गत सहर्ष क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सरकारी स्तरबाटै वैदेशिक रोजगारमा पठाउने व्यवस्था गर्न माग

Next Post

तोपा बजारमा कर्मचारी शहीद प्रभुको शालिक स्थापना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
तोपा बजारमा कर्मचारी शहीद प्रभुको शालिक स्थापना

तोपा बजारमा कर्मचारी शहीद प्रभुको शालिक स्थापना

होस् नपुर्याउँदा आगो लागेपछि …

होस् नपुर्याउँदा आगो लागेपछि ...

१७ बर्षीया नेपाली बालिकासँग विवाह गरेर जाँदै गरेका भारतीय पुरुष र महिला पक्राउ

१७ बर्षीया नेपाली बालिकासँग विवाह गरेर जाँदै गरेका भारतीय पुरुष र महिला पक्राउ

भ्रष्टाचार दिनप्रतिदिन बढ्दै ः प्रतिवेदन

भ्रष्टाचार दिनप्रतिदिन बढ्दै ः प्रतिवेदन

सप्तरीबाट फेला पर्यो चोरी भएको डिजेल लोड ट्यांकर, दुई जना पक्राउ

सप्तरीबाट फेला पर्यो चोरी भएको डिजेल लोड ट्यांकर, दुई जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.