ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

थ्रेसरमा कपाल अल्झिएकी महिलाको मृत्यु

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

Loading

राजविराज । गहुँ दौनी गर्ने थ्रेसर मेसिनमा कपाल अल्झिएर गम्भीर घाइते भएकी सप्तरीकी एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको खडक नगरपालिका वडा नम्बर ८ खेस्राहा बस्ने गुदुर मियाँकी ३५ बर्षीया पत्नी मैहरुम खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत २२ चैतमा आफनै खेतमा गहुँ दौनी गर्ने क्रममा खातुनको कपाल (केस) मेसिनमा अल्झिँदा टाउकोको आधी छाला ताछिएको अवस्थामा उपचारका लागि विराटनगर लगिएको थियो । उनको उपचारकै क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

थ्रेसर लोड भएको प्रदेश २–०१–००१ त ०२१५ नम्बरको ट्याक्टर र थ्रेसर समेत नियन्त्रणमा लिएको र फरार भएका चालकको खोजी भइरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

डिजेल, मट्टीतेल र हवाई इन्धनमा रु १० र पेट्रोलमा ३ रुपैयाँ घटाइयो

Next Post

मैथिली साहित्य परिषद्को साधारणसभा शुरु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मैथिली साहित्य परिषद्को साधारणसभा शुरु

मैथिली साहित्य परिषद्को साधारणसभा शुरु

सप्तरीमा सिटिइभिटीको आंगिक क्याम्पस संचालनमा आउँछ ः मन्त्री यादव

सप्तरीमा सिटिइभिटीको आंगिक क्याम्पस संचालनमा आउँछ ः मन्त्री यादव

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

१३ बर्षीय बालकले ३२ बर्षीय पुरुषको टाउको फोडे, भाईको कुटाईबाट दाजु घाइते

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

कार र ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना ः छोरीको मृत्यु, पिता घाइते

खाल्डोमा लुकाएर लागूऔषधको कारोबार गर्ने पक्राउ

खाल्डोमा लुकाएर लागूऔषधको कारोबार गर्ने पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.