ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कांग्रेस, राजविराजले बागीलाई कार्वाही गर्ने

कांग्रेस, राजविराजले बागीलाई कार्वाही गर्ने

Loading

नेपाली काँग्रेस राजविराजले बागी उमेदवारहरुलाई कार्वाही गर्ने भएको छ ।

पार्टीको नीति विपरित स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुलाई दुई दिन भित्र कारवाही गर्ने भएको हो ।

काँग्रेसको राजविराज जनपरिचालन समितिले शनिबार आयोजना गरेको नगरपालिकाका १६ वटै वडाका उम्मेदवारहरुको भेलामा उनीहरुले बागी उमेदवारहरुलाई अविलम्ब पार्टीबाट निष्काशन गर्ने माग गरे ।

केन्द्रिय सदस्य दिनेश कुमार यादवको उपस्थितमा भएको भेलामा काँग्रेस जनपरिचालन समिति राजविराजका अध्यक्ष ध्रुव देवले दुई दिन भित्र कारबाही गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । ’हामी सबै बागी तथा अन्य दलको टिकटमा मनोनयन दर्ता गराएकाहरुको सुची तायार पार्दै छौं, दुई दिन भित्र कारवाही हुन्छ’ देवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सर्लाहीमा १७ जनाबिरुद्ध उजुरी

Next Post

कंचनरूपमा जसपाद्वारा चुनावी घोषणा पत्र सार्वजनिक

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कंचनरूपमा जसपाद्वारा चुनावी घोषणा पत्र सार्वजनिक

कंचनरूपमा जसपाद्वारा चुनावी घोषणा पत्र सार्वजनिक

धारिलो हतियार प्रहार गरी युवकको हत्या

अनिताको १५ बुँदे घोषणा पत्र सार्वजनिक

अध्यक्षले मनोमानी ढँगले टिकट बितरण गरेको आरोप

कांग्रेस नेताको लोसपामा प्रवेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...