ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

थलहीमा सडक निर्माण : ग्राभेलको नाममा माटो हाल्दै

थलहीमा सडक निर्माण : ग्राभेलको नाममा माटो हाल्दै

Loading

सडकमा अहिले ग्राभेलको काम भइरहेको छ । ग्राभेलको नाममा ९० प्रतिशात माटो सडकमा खसाइरहेको पाइएको छ । निर्माण कम्पनीले ग्राभेलको नाममा माटो हालिरहेको पाइएपछि काम रोकाइएको छ ।राजविराज । सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ थलहीमा जारी सडक निर्माणमा कमसल सामग्रीको प्रयोग भइरहेको पाइएको छ ।

उक्त वडाको पर्साही टोलदेखि पम्प नहरसम्म डेढ किलोमिटर पिच सडक निर्माणको काम भइरहेको छ । संघीय सरकार अन्तर्गत राष्ट्रिय योजना मार्फत समपुरक अनुदानको रु १ करोड ८० लाख र पालिकाको समेत १ करोड ८० लाख गरी ३ करोड ६० लाख लागतमा यो सडक निर्माण भइरहेको छ ।

सडक निर्माणको कामको ठेक्का अंशुमन अधिकारी जेभी काठमाडौंले पाएको छ ।

सडकमा अहिले ग्राभेलको काम भइरहेको छ । ग्राभेलको नाममा ९० प्रतिशात माटो सडकमा खसाइरहेको पाइएको छ । निर्माण कम्पनीले ग्राभेलको नाममा माटो हालिरहेको पाइएपछि काम रोकाइएको छ ।

गत पुस महिनामा ठेक्का सम्झौता भई फागुनमा शिलान्यास भएको यो सडकको निर्माण काम अहिले आएर शुरु गरिएको छ । तर कमसल निर्माण सामग्री प्रयोग गरिरहेको पाइएको गाउपालिकाका प्राविधिक इन्जिनियर रामचन्द्र दासले जानकारी दिए । उनले यस्तो ग्राभेलको प्रयोग नगर्न भनेपनि नमानेर बलहठ्याइ गरेको बताए ।

ग्राभेलको नाममा माटो हालिरहेको पाइएपछि काम रोकाइएको वडा अध्यक्ष बलराम यादवले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष उमेश कुमार यादवले गलत काम गर्ने निर्माण कम्पनीलाई भुक्तानी नदिने बताए ।

ठेकेदार कम्पनीले असारमा जसोतसो ग्राभेलको काम गरेर संघीय सरकारको बजेट निकासा गर्ने दाउमा लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नागरिकता सम्बन्धी कसुर मुद्दा : एमालेको दलबलसहित डाक्नेश्वरीकी उप मेयर जिल्ला प्रहरी कार्यालय हाजिर

Next Post

मावि खुरहुरिया : रजिष्टर अनुसार विद्यार्थी छैनन्, आउनेलाई पनि पढ्न लेख्न आउँदैन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मावि खुरहुरिया : रजिष्टर अनुसार विद्यार्थी छैनन्, आउनेलाई पनि पढ्न लेख्न आउँदैन

मावि खुरहुरिया : रजिष्टर अनुसार विद्यार्थी छैनन्, आउनेलाई पनि पढ्न लेख्न आउँदैन

राजविराजकाे दुरावस्था : मरेको बाछी हटाइएन, फोहोर थुप्रिदैं

राजविराजकाे दुरावस्था : मरेको बाछी हटाइएन, फोहोर थुप्रिदैं

नेल्टा, सप्तरीमा नयाँ कार्यसमिति चयन

नेल्टा, सप्तरीमा नयाँ कार्यसमिति चयन

रुपनीमा ट्रकको ठक्करले बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अबरुद्ध 

रुपनीमा ट्रकको ठक्करले बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अबरुद्ध 

रुपनीमा ट्रकको ठक्करले बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अबरुद्ध 

रुपनीमा स्थानीयद्वारा अवरुद्घ राजमार्ग सुचारू

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...