ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजकाे दुरावस्था : मरेको बाछी हटाइएन, फोहोर थुप्रिदैं

राजविराजकाे दुरावस्था : मरेको बाछी हटाइएन, फोहोर थुप्रिदैं

Loading

राजविराज । राजविराज नगरपालिकाकाे दुरावस्था बन्दै गएकाे छ । पछिल्लो एक साता यता नगरकाे सरसफाइ हुन सकेकाे छैन भने बजार क्षेत्रमै मरेकाे बाछी समेत उठाउन नसक्दा दुर्गन्ध फैलिएको छ ।

राजविराज-रुपनी सडक खण्ड अन्तर्गत राजविराज ८ पुल नजिकै एउटा बाछी मरेको छ । बाछी तीन दिन अगाडि नै मरेको भएपनि नगरपालिकाले उठाएर फाल्नेतर्फ ध्यान नदिएको स्थानीयले बताएका छन् । सडक छेउमै नाला नजिक बाछी मरेको छ ।

मरेको बाछी नहटाएपछी दुर्घन्ध फैलिएको छ ।

नगरपालिकाको फोहोर पनि एक साता यता उठ्न सकेको छैन । नगरपालिकाले वडा नम्बर १५ मा डम्पिङ साइट बनाएको छ । तर स्थानीयले बस्ती नजिकै डम्पिङ साइट बनाएकाले फोहोर फाल्न नदिएपछि फोहोर उठ्न नसकेको नगरपालिका श्रोतले जनाएको छ ।

फोहोर नउठ्दा नगर दुर्गन्धित बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मावि खुरहुरिया : रजिष्टर अनुसार विद्यार्थी छैनन्, आउनेलाई पनि पढ्न लेख्न आउँदैन

Next Post

नेल्टा, सप्तरीमा नयाँ कार्यसमिति चयन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नेल्टा, सप्तरीमा नयाँ कार्यसमिति चयन

नेल्टा, सप्तरीमा नयाँ कार्यसमिति चयन

रुपनीमा ट्रकको ठक्करले बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अबरुद्ध 

रुपनीमा ट्रकको ठक्करले बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अबरुद्ध 

रुपनीमा ट्रकको ठक्करले बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अबरुद्ध 

रुपनीमा स्थानीयद्वारा अवरुद्घ राजमार्ग सुचारू

मारुती सिमेन्ट कम्पनीको स्वीकार : हाम्रो उत्पादन कमसल र गुणस्तरहिन छ

मारुती सिमेन्ट कम्पनीको स्वीकार : हाम्रो उत्पादन कमसल र गुणस्तरहिन छ

पत्रकार रोहितामाथि आक्रमण गर्नेलाई कार्वाही गर्न बिभिन्न संघ–संस्थाको माग

पत्रकार रोहितामाथि आक्रमण गर्नेलाई कार्वाही गर्न बिभिन्न संघ–संस्थाको माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.