ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रुपनीमा ट्रकको ठक्करले बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अबरुद्ध 

रुपनीमा ट्रकको ठक्करले बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अबरुद्ध 

Loading

राजविराज । सप्तरीको रूपनी गाउँपालिकामा ट्रकको ठक्करले बालकको मृत्यु भएपछि स्थानीयले पुर्व पश्चिम् राजमार्ग अबरुद्ध गरेका छन् ।

रुपनी गाउँपालिका १ स्थित पुर्व पश्चिम् राजमार्गमा मंगलबार बिहान पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क १०८४ नम्बरको ट्र्कको ठक्करले दिएकाे ठक्करले स्थानीय आजिम जानको १२ बर्षका छोरा रहमान मियाँको मृत्यु भएको हो ।

आधारभुत विद्यालय खोक्सर प्रबाहामा अध्ययनरत बालकलाई विद्यालय जाने क्रममा बिहान ६ बजेतिर ट्रकले ठक्कर दिएको हाे ।

ठक्करले गम्भीर घाईते बालकलाई उपचारका लागि घाेपा क्याम्प धरान पठाएपनि साेही क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालक कक्षा ५ मा अध्ययनरत थिए ।

दुर्घटनापछि स्थानीयले पुर्व पश्चिम् राजमार्ग अन्तर्गत रुपनीमा सडक अबरुद्ध गरेका छन् । उनीहरूले मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, राति १० बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रक र टिपर चलाउन दिन पाउनुपर्नेसहितका माग राख्दै स्थानीयले सडक अबरुद्ध गरेका हुन् ।

सडक अबरुद्ध गरेपछि दर्जनौं सबारी थन्किएको छ ।

ठक्कर दिने  ट्र्क र चालकलाई नियन्त्रणमा लिईसकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नेल्टा, सप्तरीमा नयाँ कार्यसमिति चयन

Next Post

रुपनीमा स्थानीयद्वारा अवरुद्घ राजमार्ग सुचारू

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
रुपनीमा ट्रकको ठक्करले बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अबरुद्ध 

रुपनीमा स्थानीयद्वारा अवरुद्घ राजमार्ग सुचारू

मारुती सिमेन्ट कम्पनीको स्वीकार : हाम्रो उत्पादन कमसल र गुणस्तरहिन छ

मारुती सिमेन्ट कम्पनीको स्वीकार : हाम्रो उत्पादन कमसल र गुणस्तरहिन छ

पत्रकार रोहितामाथि आक्रमण गर्नेलाई कार्वाही गर्न बिभिन्न संघ–संस्थाको माग

पत्रकार रोहितामाथि आक्रमण गर्नेलाई कार्वाही गर्न बिभिन्न संघ–संस्थाको माग

फौजदारी अभियोगमा थुनिएका एक व्यक्ति मिलापत्रकै आधारमा रिहा

फौजदारी अभियोगमा थुनिएका एक व्यक्ति मिलापत्रकै आधारमा रिहा

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

करेन्ट लागेर कुसहामा एकको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.