ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, November 7, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेल्टा, सप्तरीमा नयाँ कार्यसमिति चयन

नेल्टा, सप्तरीमा नयाँ कार्यसमिति चयन

Loading

राजबिराज  ।

नेपाल अँग्रेजी शिक्षक एशोसिएसन (नेल्टा) सप्तरीको तेस्रो साधारणसभाले नयाँ नेतृत्वको चयन गरेको छ ।

शनिबार सम्पन्न तेस्रो साधारण सभाले लक्ष्मण मेहताको अध्यक्षतामा नयाँ समिति सर्वसम्मतले चयन गरिएको छ । उपाध्यक्षमा अरहुल कुमारी साह, सचिवमा चन्द्रशेखर देव, उप सचिवमा चुनचुन यादव र कोषाध्यक्षमा भगवती प्रसाद चौधरीलाई चयन गरिएको छ ।

सदस्यहरुमा शिबनन्दन मण्डल, शिबनारायण चौधरी, रबीन्द्र यादव, किरण यादव, जियाबुल हक र राजदेव यादवलाई राखिएको छ ।

यस्तै, सल्लाहकारमा रामचन्द्र यादव, विश्वनाथ यादव, महेशराज चौधरी, रामाधिन साह र रबीन्द्र कुमार साहलाई चयन गरिएको सचिव देवले जानकारी दिए ।

यसअघिका अध्यक्ष अमित साहको निधन भएको थियो ।

साधारणसभामा पेश गरिएको आर्थिक र बार्षिक प्रतिवेदन पारित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजकाे दुरावस्था : मरेको बाछी हटाइएन, फोहोर थुप्रिदैं

Next Post

रुपनीमा ट्रकको ठक्करले बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अबरुद्ध 

रुपनीमा स्थानीयद्वारा अवरुद्घ राजमार्ग सुचारू

मारुती सिमेन्ट कम्पनीको स्वीकार : हाम्रो उत्पादन कमसल र गुणस्तरहिन छ

मारुती सिमेन्ट कम्पनीको स्वीकार : हाम्रो उत्पादन कमसल र गुणस्तरहिन छ

पत्रकार रोहितामाथि आक्रमण गर्नेलाई कार्वाही गर्न बिभिन्न संघ–संस्थाको माग

पत्रकार रोहितामाथि आक्रमण गर्नेलाई कार्वाही गर्न बिभिन्न संघ–संस्थाको माग

फौजदारी अभियोगमा थुनिएका एक व्यक्ति मिलापत्रकै आधारमा रिहा

फौजदारी अभियोगमा थुनिएका एक व्यक्ति मिलापत्रकै आधारमा रिहा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

भोटेकोशी बाढीमा बेपत्ता भएका सप्तरीका व्यक्तिको नाम माथिल्लो निकायमा सिफारिस (सूचीसहित)

भोटेकोशी बाढीमा बेपत्ता भएका सप्तरीका व्यक्तिको नाम माथिल्लो निकायमा सिफारिस (सूचीसहित)

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

दलित र विपन्नलाई शौचालय, स्नान घर र शुद्ध खानेपानी

दलित र विपन्नलाई शौचालय, स्नान घर र शुद्ध खानेपानी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.