ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पत्रकार रोहितामाथि आक्रमण गर्नेलाई कार्वाही गर्न बिभिन्न संघ–संस्थाको माग

पत्रकार रोहितामाथि आक्रमण गर्नेलाई कार्वाही गर्न बिभिन्न संघ–संस्थाको माग

Loading

राजविराज । संचार सम्बन्धी बिभिन्न संघ–संस्थाले जनकपुरधामका पत्रकार सिबेन्द्र रोहितामाथि आक्रमण गरी गम्भीर घाइते बनाउनेलाई कार्वाही गर्न माग गरेको छ ।

आमसंचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव र नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष मनिका झाले मंगलबार छुट्टाछुट्टै बिज्ञप्ती जारी गरी आक्रमणकारी जोकोही भएपनि कानूनी दायरामा ल्याउन स्थानीय प्रशासनसंग माग गरेका छन् । उनीहरुले यो कार्यको भत्र्सना गर्दै दोषीलाई अबिलम्ब कानुनी दायरामा लिन माग गरेका छन् ।

सोमबार सांझ जनकपुरधामको भानु चोकमा पत्रकार रोहितामाथि एक समूहले आक्रमण गरेको थियो । आक्रमणमा परी घाइते रोहितालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित यादव चढ्ने बा १२ च ४२४३ नम्बरको स्कारपियो गाडी चढेर ५÷६ जनाको समूहले पत्रकार रोहितामाथि आक्रमण गर्न पुगेका थिए । आक्रमणमा अधिकृत यादवका सहोदर भाई सुनिल अधिकारी समेत थिए ।

पत्रकारमाथि आक्रमण भइरहँदा स्थानीयले प्रतिकार गर्दै आक्रमणकारीलाई लखेटेपछि उनीहरू स्कारपियो गाडी छाडेर भागेका थिए । अहिले गाडी प्रहरीको नियन्त्रणमा छ ।

गाउँपालिकामा भइरहेको अनियमितता विरुद्ध समाचार लेखेकै कारण अधिकृत यादवले आफूमाथि आक्रमण गर्न लगाएको पत्रकार रोहिताले बताएका छन् । उनले भने, ’समाचार डिलिट गर्न पटक पटक दवाव दिएको थियो । तर म नमानेपछि भानु चोकमा गुण्डा पठाएर मेरो ज्यानै लिन खोज्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मारुती सिमेन्ट कम्पनीको स्वीकार : हाम्रो उत्पादन कमसल र गुणस्तरहिन छ

Next Post

फौजदारी अभियोगमा थुनिएका एक व्यक्ति मिलापत्रकै आधारमा रिहा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
फौजदारी अभियोगमा थुनिएका एक व्यक्ति मिलापत्रकै आधारमा रिहा

फौजदारी अभियोगमा थुनिएका एक व्यक्ति मिलापत्रकै आधारमा रिहा

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

करेन्ट लागेर कुसहामा एकको मृत्यु

सप्तरीमा करेन्ट लागेर भैंसीको मृत्यु, राजमार्गमा दुई घण्टा चक्काजाम

सप्तरीमा करेन्ट लागेर भैंसीको मृत्यु, राजमार्गमा दुई घण्टा चक्काजाम

एमाले नेता सबार गाडी दुर्घटना प्रकरण : सरकारी गाडीको दुरुपयोग 

एमाले नेता सबार गाडी दुर्घटना प्रकरण : सरकारी गाडीको दुरुपयोग 

राजविराजमा ‘कर्मशिल’ फोटो प्रदर्शनी

राजविराजमा 'कर्मशिल' फोटो प्रदर्शनी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.