राजविराज । सप्तरीमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ ।
जिल्लाको सुरूङा नगरपालिका ५ कुसहा बस्ने हबाई चाैधरीकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
६५ बर्षका चौधरीलाई आफ्नै घरमा विद्युत तार जोड्ने क्रममा गएराती करेन्ट लागेको थियो ।
उनलाई उपचारका लागि सिरहाको लहान अस्पताल लगिएपनी चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1