ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा करेन्ट लागेर भैंसीको मृत्यु, राजमार्गमा दुई घण्टा चक्काजाम

सप्तरीमा करेन्ट लागेर भैंसीको मृत्यु, राजमार्गमा दुई घण्टा चक्काजाम

Loading

भारदह । सप्तरीमा करेन्ट लागेर भैंसीको मृत्यु भएको बिरोधमा पूर्व पश्चिम राजमार्गमा दुई घण्टा चक्काजाम गरिएको छ ।

शुक्रबार दिउँसो हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहस्थित विद्युत पोलमा छुन पुग्दा एक भैंसीको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ३ पोर्ताहा निवासी भरत शर्माले पालेको भैंसीको करेन्ट लागेर मृत्यु भएको हो ।

विद्युतको जम्फर तार पोलमा टाँसिएपछि भैंसीलाई करेन्ट लागेको थियो । उनको घट्नास्थलमै मृत्यु भएको छ ।

भैंसी मरेपछि मुचुल्का उठाउनुपर्ने र क्षतिपूर्ती उपलब्ध गराउनुपर्ने भन्दै भैंसीधनी र स्थानीय मिलेर पूर्व पश्चिम राजमार्गस्थित भारदह सडक खण्डमा साँझ ५ बजेदेखि चक्काजाम गरेका हुन् । क्षतिपूर्ती दिलाउने सहमतिपछि चक्काजाम खोलिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

करेन्ट लागेर कुसहामा एकको मृत्यु

Next Post

एमाले नेता सबार गाडी दुर्घटना प्रकरण : सरकारी गाडीको दुरुपयोग 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एमाले नेता सबार गाडी दुर्घटना प्रकरण : सरकारी गाडीको दुरुपयोग 

एमाले नेता सबार गाडी दुर्घटना प्रकरण : सरकारी गाडीको दुरुपयोग 

राजविराजमा ‘कर्मशिल’ फोटो प्रदर्शनी

राजविराजमा 'कर्मशिल' फोटो प्रदर्शनी

भौतिक विकास गर्न दिएको रकम गाउँपालिकाले ब्याज सहित फिर्ता लियो : पुर्व प्रअ रामनारायण यादव

भौतिक विकास गर्न दिएको रकम गाउँपालिकाले ब्याज सहित फिर्ता लियो : पुर्व प्रअ रामनारायण यादव

भारदहको दुई ठाउँमा टावर बत्ति जडान, स्थानीय खुशी 

भारदहको दुई ठाउँमा टावर बत्ति जडान, स्थानीय खुशी 

कृष्णकुमारको एक बर्षको दौडधूपको परिणाम : उपमेयरबिरुद्ध पक्राउ पूर्जी

डाक्नेश्वरीका उप–प्रमुख मिराको नागरिकता प्रकरणमा नयाँ मोड, भारतको मतदाता नामवलीबाट नाम हटाएको प्रमाण सार्वजनिक

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.