ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजको छिन्नमस्ता मोडमा स्थानीयद्वारा अबरुद्ध गरिएको सडक सुचारु 

राजविराजको छिन्नमस्ता मोडमा स्थानीयद्वारा बिहानैदेखि सडक अवरुद्ध 

Loading

राजविराज । तत्काल खाल्डो पुर्ने र आगामी सोमबारदेखि सडक निर्माण गर्ने सहमति भएपछि राजविराजको सिरहा रोड्स्थित छिन्नमस्ता मोड्मा स्थानीयले अबरुद्ध गरेको सडक खोलेका छन् ।

स्थानीयले शुक्रबार बिहान ७ बजेदेखि अबरुद्ध गरेको सडक साँझदेखि खुलेको हाे ।

हुलाकी सडक अन्तर्गत छिन्नमस्ता मोडदेखी जनआन्दोलन चाेकसम्म राेड निर्माण गरिएको छैन । लामो समयदेखि खनेर राखिएको छ । स्थानीयले ध्यानाकर्षण गराउँदा राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परबिनसहितका सम्बन्धित निकायले अबिलम्ब बनाइदिने सहमति गर्दा ध्यान नदिएकाले सडक अवरुद्ध गरिएको स्थानीय रामबाबु दासले जानकारी दिए ।

दिनभर सडक अवरुद्घ गरेपछि नगरपालिका कार्यालयबाट पुगेको एक टोलीले खाल्डोमा ग्राभेल हालिदिने र सोमबारदेखि सडक निर्माण गर्ने प्रतिबद्धता जनाएपछि अबरुद्ध सडक खोलिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजको छिन्नमस्ता मोडमा स्थानीयद्वारा बिहानैदेखि सडक अवरुद्ध 

Next Post

विपन्न परिवारलाई बलान विहुल आप्रबासी युवा संजालको राहत

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
विपन्न परिवारलाई बलान विहुल आप्रबासी युवा संजालको राहत

विपन्न परिवारलाई बलान विहुल आप्रबासी युवा संजालको राहत

राजविराजमा पुनः शुरु भयो सरसफाई अभियान

राजविराजमा पुनः शुरु भयो सरसफाई अभियान

विपि स्मृति दिवसको अवसरमा कांग्रेसद्धारा सप्तरीको बिभिन्न ठाउँमा बृक्षारोपण

विपि स्मृति दिवसको अवसरमा कांग्रेसद्धारा सप्तरीको बिभिन्न ठाउँमा बृक्षारोपण

तयार नहुँदै भत्कियो भारदह अस्पताल भवनको पर्खाल

तयार नहुँदै भत्कियो भारदह अस्पताल भवनको पर्खाल

उप मेयर मीराको दोहोरो नागरिकता प्रकरणमा अदालतमा बहस शुरु, पुर्पक्षका लागि थुनामा पठाउन वकीलको राय

उप मेयर मीराको दोहोरो नागरिकता प्रकरणमा अदालतमा बहस शुरु, पुर्पक्षका लागि थुनामा पठाउन वकीलको राय

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.