ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी सम्पन्न

१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी सम्पन्न

Loading

२०८० साउन ७, राजविराज

सयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्को राज्यको चिको सहरमा कक्षा ७ मा अध्ययनरत अनन्त अर्जुन देवद्वारा विगत १ वर्षमा भ्रमण गरेका विभिन्न राष्ट्रहरूमा खिचेका १०१ वटा फरक फरक प्रजातिका चराका फोटोहरू राजविराजको चाय चर्चा नामक स्थानमा फोटो प्रदर्शनी सम्पन्न गरिएको छ । फोटो प्रदर्शनी कार्यक्रमको आयोजना मैथिली विकिमिडियन्स युजर ग्रुपद्वारा गरिएको थियो भने चाय चर्चाद्वारा यस कार्यक्रमलाई प्रायोजन गरिएको थियो ।

फोटो प्रदर्शनी कार्यक्रममा राजविराज नगरपालिकाका पूर्व नगर प्रमुख शैलेश कुमार चौधरी, रेडक्रस नेपाल सप्तरी शाखाको अध्यक्ष जोगेन्द्र भगत, बोरिया मा.वि. का पूर्व प्रधानाध्यापकद्वय जितेन्द्र नारायण देव र भवेन्द्र यादव, स्वेडेकको अध्यक्ष मीरा देव, जीवन विकास लघुवित्त वित्तीय संस्थाका सञ्चालक सदस्य इन्द्रनारायण देव लगायत विभिन्न प्रतिभावान फोटोग्राफरहरूको उपस्थिति रहेको थियो ।

विगत १ वर्ष पहिले राजविराजको बोरियामा गरुडको फोटो खिचिसकेपछि उनमा फोटोग्राफीप्रति मोह जागृत भएको थियो र त्यसैलाई पुरा गर्न उनी अमेरिकाको विभिन्न स्थान, मेक्सिको तथा नेपालको विभिन्न स्थानमा फोटोग्राफी गरेर सङ्ग्रह गरेका फोटोहरूलाई प्रदर्शन गर्न पाउँदा आफु निकै हर्षित भएको प्रतिक्रिया दिएका छन् । कार्यक्रम समाप्त हुनुभन्दा पहिले उनलाई मैथिली विकिमिडियन्स युजर ग्रुपको सह संस्थापक विप्लव आनन्द, पंकज कुमार देव र सदस्य संजोग देवले फोटोग्राफर अनन्तलाई तथा प्रमाण पत्र प्रदान गरेका थिए । राजविराजका नव प्रतिभावान युवाहरूलाई उनको ज्ञानको प्रवर्द्धन गर्ने र तिनीहरूको लागि उचित स्थान प्रदान गर्ने उद्देश्यले चाय चर्चा खोलिएको संजोग देवले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नेपाली रेलमा लुटपाट : चढ्नेवित्तिकै सुनिताको यसरी गायव भयो ह्यान्ड व्याग

Next Post

सप्तरीमा महिलासँग सामूहिक बलात्कार, तीन जना पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा महिलासँग सामूहिक बलात्कार, तीन जना पक्राउ

सप्तरीमा महिलासँग सामूहिक बलात्कार, तीन जना पक्राउ

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : पतिको कुटपिटबाट पत्नीको मृत्यु

दोहोरो नागरिकता मुद्दामा डाक्नेश्वरीकी उप मेयरलाई धरौटिमा छाड्न अदालतको आदेश

दोहोरो नागरिकता मुद्दामा डाक्नेश्वरीकी उप मेयरलाई धरौटिमा छाड्न अदालतको आदेश

लालापट्टीमा करेन्ट लागेर एकको मृत्यु

सप्तरी : खेतमा पानी हालिरहेका किसानको करेन्ट लागेर मृत्यु

निर्वाचन आयोगद्धारा जसपा अध्यक्ष उपेन्द्र यादवलाई रु १५ हजार जरिवाना तोकियो

निर्वाचन आयोगद्धारा जसपा अध्यक्ष उपेन्द्र यादवलाई रु १५ हजार जरिवाना तोकियो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.