ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीको योजना कार्यान्वयनका लागि अब सिरहा जान नपर्ने

सप्तरीको योजना कार्यान्वयनका लागि अब सिरहा जान नपर्ने

Loading

राजविराज । यसअघि सप्तरीका जनतालाई सडक र अन्य भौतिक कामका लागि सिरहा जानुनपर्ने भएको छ ।

मधेश प्रदेश सरकारबाट प्राप्त योजना कार्यान्वयनका लागि सप्तरीका बासिन्दालाई सिरहासम्म जानुपर्ने स्थिति यसअघिसम्म भएपनि अब सबै काम सप्तरीमै हुने भएको छ ।

यसअघि सप्तरीमा प्रदेश सरकारको भवन निर्माण सम्बन्धी काम मात्रै हुँदै आएको थियो । सडक र पुलसहितका भौतिक योजना कार्यन्वयनका लागि सिरहा जानुपर्ने बाध्यता थियो ।

तर, अब प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले तीनै काम जिल्लामै हुने व्यवस्था मिलाएको छ ।

पहिला यहीं मन्त्रालय अन्तर्गत जिल्लामा शहरी विकास तथा भवन निर्माण कार्यलय जिल्लामा थियो । अब यो कार्यालयको नामै परिवर्तन गरिएको छ । कार्यालयको नाम पूर्वाधार विकास कार्यालय राखिएको छ ।

नाम परिवर्तनसँगै अब भवन, सडक, पुलसहितका भौतिक योजनाको कार्यान्वयन सप्तरीबाटै हुने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक साहले जानकारी दिए ।

बिहीबार एक कार्यक्रमकाबीच नाम परिवर्तन गरिएको कार्यालयको भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादवले उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जनमतका कार्यकर्ताद्धारा पत्रकार साह उपर आक्रमण, कार्वाही गर्न माग

Next Post

पत्रकार कुट्ने जनमतका कार्यकर्ता पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पत्रकार कुट्ने जनमतका कार्यकर्ता पक्राउ

पत्रकार कुट्ने जनमतका कार्यकर्ता पक्राउ

कमला पुलमा डाइभर्सन बनाएर बाटो खोल्दैछौं : मन्त्री यादव

कमला पुलमा डाइभर्सन बनाएर बाटो खोल्दैछौं : मन्त्री यादव

शाषकवर्गले देशलाई कंगाल बनाइदियो, आन्दोलन गरौ : राजेन्द्र महतो

सप्तरीको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड्

सप्तरीको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड्

‘विद्यार्थीको टाउको गणना गरी दरबन्दी कायम गरिने’

‘विद्यार्थीको टाउको गणना गरी दरबन्दी कायम गरिने’

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.