ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राष्ट्रपति सबारीकाे तयारी पूरा, माैलिक तरिकाले स्वागत गरिने

राष्ट्रपति सबारीकाे तयारी पूरा, माैलिक तरिकाले स्वागत गरिने

Loading

राजविराज । राष्ट्रपति रामचन्द्र पाैडेलकाे सबारी हुने छिन्नमस्ता मन्दिर प्राङ्गणलाई दुलही झैं सिङारिएको छ ।

मन्दिर प्राङ्गणमा व्यापक सरसफाइ गर्दै रङरोगन गरिएको छ ।

राष्ट्रपति पौडेल पुजापाठका निम्ति मंगलबार (भाेली) मुलुककै प्रसिद्ध सप्तरीको छिन्नमस्ता मन्दिर आउँदैछन् । उनी बिहान ८ बजे मन्दिरमा आउने कार्यतालिका छ ।

राष्ट्रपति सबारीको आवश्यक सबै तयारी भइसकेको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपतिलाई पालिकाका जनप्रतिनिधिले मौलिक तरिकाले स्वागत गर्नेछन् । पुरुष जनप्रतिनिधि धोती र कुर्ता तथा महिला जनप्रतिनिधि साडी लगाएर स्वागतमा सहभागी हुने अध्यक्ष चौधरीले बताए ।

राष्ट्रपतिकाे सबारी हुने भएकाले मूल गेटबाट मात्रै आवतजावतको व्यवस्था मिलाइएको सप्तरी प्रहरी प्रमुख एसपी गजुसिद्दी बज्राचार्यले जानकारी दिए । उनका अनुसार सुरक्षा जाँच गरेर प्रवेश गर्न दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जनप्रतिनिधिको क्रिकेट टिम कर्मचारीको टिमसँग पराजित

Next Post

राष्ट्रपति सप्तरीमा, गरे छिन्नमस्ताकाे पूजापाठ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राष्ट्रपति सप्तरीमा, गरे छिन्नमस्ताकाे पूजापाठ

राष्ट्रपति सप्तरीमा, गरे छिन्नमस्ताकाे पूजापाठ

सप्तरीको विकासका लागि यहाँका जनताको साथमा छु : राष्ट्रपति

सप्तरीको विकासका लागि यहाँका जनताको साथमा छु : राष्ट्रपति

मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

२०८१ मा मधेश प्रदेशमा ८ दिन थप विदा हुने (सुचीसहित)

आफू निर्वाचित क्षेत्रको विकासका लागि तत्पर छु : सांसद यादव

आफू निर्वाचित क्षेत्रको विकासका लागि तत्पर छु : सांसद यादव

भारदहलाई हराउँदै पोर्ताहाले जित्यो क्रिकेटको उपाधि

भारदहलाई हराउँदै पोर्ताहाले जित्यो क्रिकेटको उपाधि

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.