ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीप्रतिको आफ्नो छुट्टै किसिमको माया छ : एआइजिपी ढकाल

सप्तरीप्रतिको आफ्नो छुट्टै किसिमको माया छ : एआइजिपी ढकाल

Loading

राजविराज । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजिपी) भीम ढकालले सप्तरीप्रतिको आफ्नो छुट्टै किसिमको माया रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ, सप्तरीले शनिबार गरेको सम्मान कार्यक्रममा ढकालले सप्तरीलाई कहिले पनि बिर्सन नसकिने बताए । ‘सप्तरीमा छँदा यहाँका जनताले गरेको साथ र सहयोगलाई म बिर्सन सक्दिनँ’ उनले भने, ‘त्यहीं भएर सप्तरी आएको छु । र, आइरहन्छु ।’

ढकाल २०७२ सालमा भएको मधेश आन्दोलनको समयमा सप्तरी प्रहरी प्रमुख एसपीको रुपमा कार्यरत थिए । त्यस बेला उनले सबैको साथ लिएर जिल्लालाई शान्त बनाउन भूमिका निर्वाह गरेका थिए ।

अहिले एआइजिपी पदमा आउँदा समेत सप्तरीलाई बिर्सन नसकेको उनले बताए । यो जिल्लालाई जहिले पनि झलझली सम्झिने गरेको उनको भनाई छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देवले एआइजिपी ढकाललाई गमछा ओढाएर सम्मान गर्दै मायाको चिनो प्रदान गरे ।

सप्तरी आएका ढकालले छिन्नमस्ता भगवती, कंकालिनी र राजदेवीको दर्शन र पूजापाठ समेत गरेका छन् ।

उनलाई सप्तरी युथ नेपालका युवाहरु समेतले गमछा लगाएर स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीको बिभिन्न ठाउँ जलमग्न

Next Post

चोर आएको हल्लाबारे ध्यान केन्द्रीत छ : डीआइजी पोखरेल

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
चोर आएको हल्लाबारे ध्यान केन्द्रीत छ : डीआइजी पोखरेल

चोर आएको हल्लाबारे ध्यान केन्द्रीत छ : डीआइजी पोखरेल

डाक्नेश्वरीका चार दलले गराए पातो बजार बन्द

डाक्नेश्वरीका चार दलले गराए पातो बजार बन्द

पत्रकार महासंघ अगाडि युनियनकर्मीको धर्ना

पत्रकार महासंघ अगाडि युनियनकर्मीको धर्ना

सप्तरीको कुन पालिकामा कति छन् एचआइभी संक्रमित ?

सप्तरीको कुन पालिकामा कति छन् एचआइभी संक्रमित ?

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

बग्दै गरेको पानीमा डुबेर बालकको मृत्यु 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.