ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हनुमाननगरका शिक्षकको धर्ना जारी

हनुमाननगरका शिक्षकको धर्ना जारी

Loading

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका शिक्षकले शुरु गरेको आन्दोलनलाई निरन्तरता दिएका छन् ।

तलव माग्दै नगरपालिकाको कार्यालय अगाडि धर्ना दिन शुरु गरेका उनीहरुले मंगलबार तेस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।

गत साउन महिनादेखि हालसम्म पनि तलव नदिएपछि उनीहरु विद्यालय बन्द गरी नगरपालिका कार्यालय अगाडि धर्ना दिन शुरु गरेका छन् । महत्वपूर्ण चाडको समयमा समेत तलव उपलब्ध नगराएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको शिक्षक राज नारायण यादवले बताए ।

तलव माग्दै शिक्षक आन्दोलनमा उत्रेपछि नगरपालिकाभित्रका ३० विद्यालयको पठनपाठन तीन दिनदेखि अवरुद्ध रहेको छ । शिक्षकको आन्दोलनका कारण ७ हजार ८७३ विद्यार्थी पढ्नबाट बंचित भएका छन् ।

मंगलबार शिक्षकको धर्नास्थलमा गएर नगरपालिकाका उप प्रमुख सरिता सिपलिया यादवले छठ पर्वसम्म तलव उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन् । तर, लिखित प्रतिबद्धता नजनाएकाले आन्दोलन नरोकिएको शिक्षक यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

बोक्सी आरोप मुद्दामा रसिदनी पक्राउ

Next Post

सहनाई बजाउँदै मनाउने त्यो दीपावली र अहिलेको दीपावली

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
श्रीकृष्णाजन्मष्टमी विशेष : जब श्रीकृष्णबारे सुनेर तालीको गड्गडाहट भएको थियो

सहनाई बजाउँदै मनाउने त्यो दीपावली र अहिलेको दीपावली

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

सप्तरीमा राति ९ बजेसम्म मात्रै देउसी र भैलो खेल्न पाइने, जुवातास खेले कार्वाही

हङकङ सुपर सिक्सेस : विश्व विजेता इंग्लायण्डविरुद्ध नेपालको सनसनीपूर्ण जीत

हङकङ सुपर सिक्सेस : विश्व विजेता इंग्लायण्डविरुद्ध नेपालको सनसनीपूर्ण जीत

राजगढमा वृद्ध मृत भेटिए

राजगढमा वृद्ध मृत भेटिए

खेलकुदको विकासका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्छ : सांसद यादव

खेलकुदको विकासका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्छ : सांसद यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.