ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रजिअ दाहालद्धारा जिर्ण सडकहरुको निरीक्षण, दिए काम अघि बढाउन निर्देशन

प्रजिअ दाहालद्धारा जिर्ण सडकहरुको निरीक्षण, दिए काम अघि बढाउन निर्देशन

Loading

राजविराज । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्लाका जिर्ण सडकहरुको सोमबार निरीक्षण गरेका छन् ।

दाहालले सरोकारबालालाई साथमा लिई छिन्नमस्ता सडक, भारदह–राजविराज, रुपनी–राजविराज सडकको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा सडकहरुको अवस्था जर्जर रहेको पाइएको दाहालले बताए ।

‘सडकहरुका अवस्था जर्जर छ’ उनले भने, ‘निर्माणको ठेक्का लागिसकेपनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण काम अघि बढ्न नसकेको देखियो ।’

दाहालले सडक डिभिजन कार्यालय लहानका इन्जिनियर आशुतोष कर्ण, जिबछ यादव तथा निर्माण कम्पनीका संजीब कुमार साहलाई साथै लिएर सडकको निरीक्षण गरेका हुन् ।

त्यस क्रममा प्रमुख जिल्ला अधिकारी दाहालले सडकको मर्मत सम्भार तथा निर्माणलाई तदारुकता दिन सडक डिभिजन कार्यालय र निर्माण कम्पनीका प्रतिनिधीलाई निर्देशन दिए ।

उनीहरुले पनि तत्कालै काम अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

हुन त निर्माण कम्पनीले यसअघिका प्रमुख जिल्ला अधिकारीले बोलाएको बैठकहरुमा काम शुरु गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म पूरा गर्न सकेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी दाहालले सोमबारै राजविराजस्थित मालपोत तथा नापी कार्यालयको समेत अनुगमन तथा निरीक्षण गरेका छन् । अनुगमनका क्रममा गुनासो नआउने किसिमले इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

श्राेत खुल्न नसकेको ३ लाख रकमसहित शोभाकान्त पक्राउ

Next Post

उप निर्वाचन : सप्तरीमा माओवादीले छनौट ग¥यो उम्मेदबार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
उप निर्वाचन : सप्तरीमा माओवादीले छनौट ग¥यो उम्मेदबार

उप निर्वाचन : सप्तरीमा माओवादीले छनौट ग¥यो उम्मेदबार

हनुमाननगर नपाको ताला खुल्यो, १० दिनभित्र तलव दिइने

हनुमाननगर नपाको ताला खुल्यो, १० दिनभित्र तलव दिइने

गलत काम गर्न भन्नेको फोन कहिले उठ्दैन : सीडीओ दाहाल

गलत काम गर्न भन्नेको फोन कहिले उठ्दैन : सीडीओ दाहाल

श्रीकृष्णाजन्मष्टमी विशेष : जब श्रीकृष्णबारे सुनेर तालीको गड्गडाहट भएको थियो

दाजुभाई–दिदीबहिनीबीचको मायाको सन्देश सञ्चार गर्ने सामा चकेवा पर्व

डाक्नेश्वरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डाक्नेश्वरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.