ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार विजयी

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार विजयी

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित भएका छन् । केदार यसअघि पनि जिल्ला अध्यक्ष थिए ।
हिजो भएको निर्वाचनको मतगणना आज सम्पन्न भएको छ । केदार २३५ प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी उमेश यादवले २०५ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा केदार प्यानलकै लक्ष्मण यादव र उमेश प्यानलका हरेराम यादव निर्वाचित भएका छन् ।
सचिवमा उमेश प्यानलका निरज झा ‘मुक्ति’ १ मतले निर्वाचित भएका छन् । उनले २३१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी शम्भु यादवले २३० मत प्राप्त गरेका छन् ।
१४ साउनदेखि जसपा नेपाल, सप्तरीको अधिवेसन शुरु भएको थियो । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेको अधिवेसनको बन्द सत्रमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : दुई महिनापछि कन्तलाल चौधरीको हत्यामा संलग्न ९ जना पक्राउ 

Next Post

राष्ट्रिय मुक्ति पार्टीको पदाधिकारी चयन, सप्तरीका दुई जना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राष्ट्रिय मुक्ति पार्टीको पदाधिकारी चयन, सप्तरीका दुई जना

राष्ट्रिय मुक्ति पार्टीको पदाधिकारी चयन, सप्तरीका दुई जना

राजगढमा मध्यरातमा चल्यो गोली, एकको मृत्यु 

राजगढमा मध्यरातमा चल्यो गोली, एकको मृत्यु 

गोली लागेर एक जनाको मृत्यु भएपछि राजविराजमा प्रहरीबिरुद्ध प्रदर्शन शुरु

गोली लागेर एक जनाको मृत्यु भएपछि राजविराजमा प्रहरीबिरुद्ध प्रदर्शन शुरु

राजविराज दिनभर तनावग्रस्त, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

राजविराज दिनभर तनावग्रस्त, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

लालुको हत्या गरिएको भन्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

लालुको हत्या गरिएको भन्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.