ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी : दुई महिनापछि कन्तलाल चौधरीको हत्यामा संलग्न ९ जना पक्राउ 

सप्तरी : दुई महिनापछि कन्तलाल चौधरीको हत्यामा संलग्न ९ जना पक्राउ 

Loading

राजविराज । गत जेठ २२ गते राति सप्तरीको सुरुङा नगरपालिकामा हत्या गरिएका कन्तलाल चौधरीको हत्यारा पक्राउ परेका छन् ।

घट्ना भएको दुई महिनापछि प्रहरीले घटनामा संलग्न ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुरुङा नगरपालिका ८ का वर्ष २७ को राजेश कुमार मरिक, वर्ष २८ को संजय मरिक, बोदे बर्साइन नगरपालिका २ बस्ने वर्ष २० को दिपेन मरिक,

खडक न.पा.वडा नं.११ बस्ने वर्ष ३४ को हरिकिसुन मरिक, शम्भुनाथ न.पा. वडा नं.८ बस्ने वर्ष २४ को दिपक मरिक, उदयपुरको बेलका न.पा.वडा नं.१ बस्ने वर्ष २८ को चन्दर मरिक, सप्तरीको संरुंगा न.पा.वडा न.०७ वस्ने वर्ष ३३ को राजु कुमार बि.क., सिराहाको लाहान न.पा. वडा न.६ वस्ने वर्ष ५२ को महेन्द्र गोड्से र लहान ८ वस्ने वर्ष ३८ को उमेश साह सोनार छन् ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।

पक्राउ परेकाहरूविरुद्ध डाँका तथा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरि अन्य अनुसन्धान गरिरहेको सप्तरी प्रहरीका प्रमुख एसपी गौतम केसीले जानकारी दिए ।

पक्राउ परेकाहरुबाट मृतकको घरबाट लुटिएको गरगहनासहित कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग हुने २ राउन्ड गोली र १ थान खुकुरी बरामद भएको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित भएका मधेश प्रहरीका प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीले सफल अनुसन्धान गरि हत्यारा पक्राउ गरेकोमा धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
7
+1
3
+1
3
+1
6
+1
3
+1
3
+1
1

Related

Previous Post

सप्तरी : बरहीबीरपुरमा दुई राउण्ड हवाई फायर, हेरोइनसहित दुई जना पक्राउ

Next Post

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार विजयी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार विजयी

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार विजयी

राष्ट्रिय मुक्ति पार्टीको पदाधिकारी चयन, सप्तरीका दुई जना

राष्ट्रिय मुक्ति पार्टीको पदाधिकारी चयन, सप्तरीका दुई जना

राजगढमा मध्यरातमा चल्यो गोली, एकको मृत्यु 

राजगढमा मध्यरातमा चल्यो गोली, एकको मृत्यु 

गोली लागेर एक जनाको मृत्यु भएपछि राजविराजमा प्रहरीबिरुद्ध प्रदर्शन शुरु

गोली लागेर एक जनाको मृत्यु भएपछि राजविराजमा प्रहरीबिरुद्ध प्रदर्शन शुरु

राजविराज दिनभर तनावग्रस्त, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

राजविराज दिनभर तनावग्रस्त, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.