ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी : बरहीबीरपुरमा दुई राउण्ड हवाई फायर, हेरोइनसहित दुई जना पक्राउ

भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

प्रतिकात्मक तस्विर

Loading

राजविराज । सप्तरीबाट हवाई फायर गर्दै प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बरहीबिरपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सप्तरी प्रहरीका प्रमुख एसपी गौतम केसीका अनुसार पक्राउ परेकाहरुको साथबाट सय ग्रामभन्दा बढी लागूऔषध खैरो हेरोइन बरामद भएको छ ।

खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेका थिए । भाग्न खोजेका उनीहरुलाई नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गर्नुपरेको एसपी केसीले बताए ।

अहिले उक्त ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी अन्य अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

‘अन्तर्जातीय विवाह गर्दा सम्बन्ध राम्रो बनाउनुको सट्टा अपहरणको मुद्दा  चलाउने गरिन्छ’

Next Post

सप्तरी : दुई महिनापछि कन्तलाल चौधरीको हत्यामा संलग्न ९ जना पक्राउ 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी : दुई महिनापछि कन्तलाल चौधरीको हत्यामा संलग्न ९ जना पक्राउ 

सप्तरी : दुई महिनापछि कन्तलाल चौधरीको हत्यामा संलग्न ९ जना पक्राउ 

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार विजयी

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार विजयी

राष्ट्रिय मुक्ति पार्टीको पदाधिकारी चयन, सप्तरीका दुई जना

राष्ट्रिय मुक्ति पार्टीको पदाधिकारी चयन, सप्तरीका दुई जना

राजगढमा मध्यरातमा चल्यो गोली, एकको मृत्यु 

राजगढमा मध्यरातमा चल्यो गोली, एकको मृत्यु 

गोली लागेर एक जनाको मृत्यु भएपछि राजविराजमा प्रहरीबिरुद्ध प्रदर्शन शुरु

गोली लागेर एक जनाको मृत्यु भएपछि राजविराजमा प्रहरीबिरुद्ध प्रदर्शन शुरु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.