ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जेठानी-देवरानीबिच कुटाकुट, देबरानीकाे गर्भ तुहियाे

जेठानी-देवरानीबिच कुटाकुट, देबरानीकाे गर्भ तुहियाे

Loading

राजविराज । सप्तरीमा जेठानी-देवरानीबिच कुटाकुटहुँदा देबरानीकाे गर्भ तुहिएकाे छ ।

जिल्लाकाे खडक नगरपालिका वडा नम्बर ७ स्थित कल्याणपुरमा याे घटना भएको हाे । स्थानीय ४० बर्षीया जिबछी देवी साह र उनकी देवरानी ३५ बर्षीया ललिता देवी साहबीच बाटोमा इँटा राख्ने विषयलाई लिएर कुटपिट भएको हाे ।

गत भदाै ४ गते बिहान कुटपिटबाट ललिता साहको पेटमा चोट लागी घाईते भएको र तत्काल अवस्था सामान्य रहेकोले घरमा नै बसेकी थिइन् । तर एक्कासि पेट दुखी बिरामी भएर उपचारका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएकोमा आईतबार पाँच महिनाको गर्भ खेर गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

कुटपिटका आरोपी जिबछी देवी साह फरार रहेको र उनको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मापसे गरेर नुहाउन गएकाको डुबेर गयो ज्यान

Next Post

चौरचनसँगै तीज मनाइँदै, सप्तरीका १२ पालिकामा विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
चौरचनसँगै तीज मनाइँदै, सप्तरीका १२ पालिकामा विदा

चौरचनसँगै तीज मनाइँदै, सप्तरीका १२ पालिकामा विदा

शिक्षा विधेयक जस्ताको त्यस्तै पारित गरिए विद्यालय बन्द गर्ने चेतावनी

शिक्षा विधेयक जस्ताको त्यस्तै पारित गरिए विद्यालय बन्द गर्ने चेतावनी

महादेवामा महिलाको शंकास्पद मृ=त्यु, पति र ससुरा पक्राउ

महादेवामा महिलाको शंकास्पद मृ=त्यु, पति र ससुरा पक्राउ

शिक्षा समन्वयमा शिक्षकको दुई घण्टा धर्ना, सहमति अनुसार विधेयक अगाडि बढाउन माग

शिक्षा समन्वयमा शिक्षकको दुई घण्टा धर्ना, सहमति अनुसार विधेयक अगाडि बढाउन माग

संघीय शिक्षा ऐनबिरुद्ध सप्तरीका नीजि विद्यालय संचालकद्वारा प्रदर्शन

संघीय शिक्षा ऐनबिरुद्ध सप्तरीका नीजि विद्यालय संचालकद्वारा प्रदर्शन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.