ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उपेन्द्र यादवको नाम सप्तरीका चारै क्षेत्रबाट सिफारिस


उपेन्द्र यादवको नाम सप्तरी–१ बाट पनि सिफारिस

Loading

मधेश सम्वाददाता
राजविराज, २० भदौ ।
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई प्रतिनिधी सभा उम्मेदबारको रुपमा सप्तरीका चार वटै क्षेत्रबाट नाम सिफारिस गरिएको छ । सबै क्षेत्तबाट उनको नाम प्रतिनिधी सभा उम्मेदबारका लागि सिफारिस गरिएको हो ।
जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि कुल १३ जनाको नाम सिफारिसमा परेकामध्ये चारवटै क्षेत्रबाट अध्यक्ष यादवको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नम्वर २ बाट अध्यक्ष यादवको नाम सर्वसम्मतले सिफारिस भएर आएको छ ।
निर्वाचन क्षेत्र नम्वर १ मा अध्यक्ष यादवसँगै नवलकिशोर साह ‘रामबाबु’ र डा.सुर्यनारायण यादवको नाम सिफारिस भएको छ । साह पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् मधेश प्रदेशका सामाजिक विकास मन्त्री हुन् भने सिफारिसमा परेका डा.यादव प्रतिनिधि सभा सदस्य हुन् । उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यस्तै, क्षेत्र नम्वर ३ बाट अध्यक्ष यादवसँगै पार्टीका राजनीतिक समिति सदस्यहरु शैलेन्द्र प्रसाद साह, कैलास प्रसाद यादव र विशेश्वर रजक तथा केन्द्रीय समिति सदस्य शियाराम साह प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका छन् ।
मधेश प्रदेशका अर्थमन्त्री समेत रहेका शैलेन्द्र यसअघि क्षेत्र नम्वर २ (क)बाट निर्वाचित भएका थिए ।
क्षेत्र नम्वर ४ बाट पनि अध्यक्ष यादवको नाम सिफारिसमा परेका छन् । यादवसँगै मनोज यादव, मनोजकुमार यादव र हेमायु हक प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा खडक नगरपालिकाको मेयरमा निर्वाचित भएका हक पछिल्लो स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

दुई दिवसीय कार्यक्रमको आयोजना गर्दै सप्तरीमा निजामति दिवस मनाइने

Next Post

अब कर्मचारीको नियुक्ति, सरुवा, बढुवा गर्न नपाइने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

अब कर्मचारीको नियुक्ति, सरुवा, बढुवा गर्न नपाइने

नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जान्छौं ः प्रचण्ड

नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जान्छौं ः प्रचण्ड

जुवा खेलिरहेका चार जिल्लाका १२ जना पक्राउ

जुवा खेलिरहेका चार जिल्लाका १२ जना पक्राउ

हात्तीले भत्कायो सात वटा घर

हात्तीले भत्कायो सात वटा घर

भूपू प्राध्यापक कांग्रेसबाट समानुपातिकमा सिफारिस

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.