ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कृषि विश्वविद्यालयको खुल्यो ताला, समन्वय र सहकार्य गर्ने निर्णय

कृषि विश्वविद्यालयको खुल्यो ताला, समन्वय र सहकार्य गर्ने निर्णय

Loading

राजविराज । जनमत पार्टीले राजविराजस्थित कृषि विश्वविद्यालयमा लगाएको ताला खुलेको छ ।
बिहीबार सर्वदलीय, सर्वपक्षीय बैठकले सहमति भएसँगै ताला खुलेको हाे ।
बैठकले कृषि विश्वविद्यालयले आफ्नो कमीकमजोरी महसुस गरि सबै दल र प्रशासनसँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ ।
जनमत पार्टीले उठाएका सवालहरुको सन्दर्भमा एक महिनाभित्र प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि भएको छ ।
यस्तै बैठकले विश्वविद्यालयको भवन शिलान्यासका क्रममा समन्वयको अभावमा घटना भएको ठहर गर्दै दुख ब्यक्त गरिएको छ ।

सहकुलपतिलाई कुनै जानकारी नै नदिई कामकाज अगाडि बढाएको भन्दै जनमत पार्टीका नेता/कार्यकर्ताले राजविराजस्थित मधेश कृषि विश्वविद्यालयको कार्यालयमा गत माघ ७ गते ताला लगाएको थियो ।
विश्वविद्यालयको सहकुलपति मधेश प्रदेशह सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश यादव भएपनि उनलाई कुनै जानकारी नै नदिई कामकाज अगाडि बढाएको भन्दै जनमतका नेता/कार्यकर्ताले ताला लगाएका थिए ।
बिना निर्णय कृषि विश्वविद्यालयको भवन शिलान्यासका लागि जसपा अध्यक्ष उपेन्द्र यादवलाई बोलाएपछि जनमत पार्टीले आक्रोश व्यक्त गरेको हो । उसले प्रदेश सरकारका प्रतिनिधि ले शिलान्यास गर्नुपर्ने जोड दिदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

साइबर अपराधका सात महिनामा १३ हजार तीन सय ३० उजुरी

Next Post

क्यानाडाबिरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल विजयी, कप्तानले लिए ४ विकेट

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
क्यानाडाबिरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल विजयी, कप्तानले लिए ४ विकेट

क्यानाडाबिरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल विजयी, कप्तानले लिए ४ विकेट

स्वतन्त्र प्रदेश सभा सदस्य जसपामा प्रवेश

स्वतन्त्र प्रदेश सभा सदस्य जसपामा प्रवेश

नेपालले जित्याे क्यानडासँगकाे एकदिवसीय क्रिकेटकाे उपाधि

नेपालले जित्याे क्यानडासँगकाे एकदिवसीय क्रिकेटकाे उपाधि

जसपाको संगठन बनाउन लाग्नुस, प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री यादव 

जसपाको संगठन बनाउन लाग्नुस, प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री यादव 

कांग्रेस र कम्युनिष्ट संघीय गणतन्त्रलाई समाप्त पार्न लागेको छ ः उपेन्द्र यादव

कांग्रेस र कम्युनिष्ट संघीय गणतन्त्रलाई समाप्त पार्न लागेको छ ः उपेन्द्र यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.