ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

क्यानाडाबिरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल विजयी, कप्तानले लिए ४ विकेट

क्यानाडाबिरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल विजयी, कप्तानले लिए ४ विकेट

Loading

राजविराज । क्यानाडाबिरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल विजयी भएको छ ।

किर्तिपुर क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा नेपालले क्यानाडालाई ७ रनले पराजित गरेको हो ।

नेपालले दिएको २२५ रनको लक्ष्य पूरा गर्ने क्रममा क्यानाडा टिम ४७ ओभर ५ बलमा अलआउट हुँदै २१७ रन मात्रै बनाउन सक्यो । उसका लागि दुई खेलाडीले अर्धशतकीय पाली खेलेपनि टिमलाई जिताउन सकेनन् । निश्चलस किर्टाेन ६८ र परगत सिंहले ५० रनको योगदान दिए । हर्ष ठाकेरले ३२ रन बनाउँदा आरुन जोनसनले २० रनको योगदान दिए ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४ विकेट लिए भने ललित राजबंशीले २ विकेट हात पारे । सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १÷१ विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा अलआउट हुँदै २२४ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए भने आरिफ शेखले ३८ रनको योगदान दिए । सोमपाल कामी २७, कुशल मल्ल २०, भीम सार्की १७ र पवन सर्राफले १५ रनको योगदान दिए ।

क्यानाडाका लागि उदय भगवानले ३ तथा साद बिन जफर र इश्वरजोत सोहीले २÷२ तथा शाहिद अमदजादी र हरेश ठाकेरले १÷१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कृषि विश्वविद्यालयको खुल्यो ताला, समन्वय र सहकार्य गर्ने निर्णय

Next Post

स्वतन्त्र प्रदेश सभा सदस्य जसपामा प्रवेश

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
स्वतन्त्र प्रदेश सभा सदस्य जसपामा प्रवेश

स्वतन्त्र प्रदेश सभा सदस्य जसपामा प्रवेश

नेपालले जित्याे क्यानडासँगकाे एकदिवसीय क्रिकेटकाे उपाधि

नेपालले जित्याे क्यानडासँगकाे एकदिवसीय क्रिकेटकाे उपाधि

जसपाको संगठन बनाउन लाग्नुस, प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री यादव 

जसपाको संगठन बनाउन लाग्नुस, प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री यादव 

कांग्रेस र कम्युनिष्ट संघीय गणतन्त्रलाई समाप्त पार्न लागेको छ ः उपेन्द्र यादव

कांग्रेस र कम्युनिष्ट संघीय गणतन्त्रलाई समाप्त पार्न लागेको छ ः उपेन्द्र यादव

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

बलात्कार आराेपी कारागारकाे शाैचालयमा मृत भेटिए

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.