ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीको एक गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न नेकपाको सिफारिस 

सप्तरीको एक गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न नेकपाको सिफारिस 

Loading

राजविराज । नेपाली कम्युनिष्ट पार्टीले गाउपालिकाकाका उपप्रमुख सहित सप्तरीका १० जनप्रतिनिधिलाई पदमुक्त गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ ।

सप्तरी जिल्ला अन्तरगतका पार्टी केन्द्रीय कमिटी सदस्यहरुको राजबिराजमा बसेको बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टी र पार्टीका उम्मेद्वार बिरुद्ध लागेका छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष राजोदेवी यादव सहित पार्टीबाट निर्वाचित १० जनप्रतनिधीलाई पदमुक्त गर्न केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी र पार्टी उम्मेदवार बिरुद्ध लागेका छिन्नमस्ता गाउपालिका वडा नम्बर एक र छ का वडाअध्यक्ष ललन यादव र कपलेश्वर साह, राजविराज नगरपालिका ७, ८ र १० का वडाअध्यक्ष क्रमशः सुभाष यादव, जयनारायण मण्डल र गंगाराम खंग, विष्णुपुर गाउपालिका १ का वडाध्यक्ष बलराम यादव, रुपनी गाउपालिका २ का वडाध्यक्ष सरोज यादव, तिलाठी कोइलाडि गाउपालिका ४ का वडाअध्यक्ष मुनिलाल मुखिया र सुरुङ्गा नगरपालिका १ का वडाअध्यक्ष छत्रबहादुर राउतलाई पदमुक्त गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीका चुनाव चिन्हबाट निर्वाचित स्थानीय जनप्रतिनिधीहरु पार्टी र पाटी उम्मेदवार बिरुद्ध लागेको पुष्टि भएकाले उनिहरुलाई कानुन अनुसार पद मुक्त गर्न निर्वाचन आयोगमा कारवाही प्रकृया अगाडि बढाउन केन्द्रलाई सिफरिस गरेको केन्द्रीय सदस्य गोविन्द न्यौपानेले बताए ।

पार्टी मधेश प्रदेश इन्चार्ज महेन्द्र राययादव, सह इन्चार्ज विश्वनाथ साह एवं सहसंयोजक सुधिर साहको उपस्थितिमा बसेको बैठकले जिल्लाका अठारै पालकामा असार १० गते भित्र संगठनात्मक समायोजन प्रकृया टुङ्ग्याउने गरी एक पालिका एक केन्द्रिय सदस्यको अवधारणमा केन्द्रीय सदस्यको जिम्मेवारी वाडफाड गरेको केन्द्रीय सदस्य सुर्यनाथ यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

ठगी आरोपमा काठमाडौंबाट समातिए सप्तरीका व्यक्ति

Next Post

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

स्वास्थ्य, पोषण तथा बाल विकास कार्यक्रमको उपलब्धि उत्सव तथा हस्तान्तरण सम्पन्न

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.