ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

Loading

राजविराज । सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना गरिने भएको छ ।
मिस्ट्री डान्स गाइज विराटनगरको आयोजनामा सप्तरी कालाकार संघ नेपालको समन्वयमा शोको आयोजना गरिने भएको हो ।
सदरमुकाम राजविराजम आयोजना हुने यो शोको अडिसन भदौ ६ गतेदेखि गरिने आयोजकको तयारी छ ।
आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी शोबारे जानकारी दिएको छ ।
आयोजक संस्थाका कार्यक्रम निर्देशक रौनक अग्रबालले वाक कला, हाजिरी जवाफ, प्रश्नोत्तर, हाउभाउ, व्यक्तित्व, कला, नृत्य र प्रस्तुतीसहितका मूल्यांकन विधी प्रयोग गरिने बताए ।
त्यसअघि सहभागीहरुलाई उक्त विषयहरुमा तीन चरणमा २८ दिनको तालिम पनि दिईनेछ । सहभागीहरुलाई कोरियोग्राफर, फोटोग्राफर, डान्सर तथा विभिन्न बिषयका विज्ञ प्रशिक्षकबाट तालिम प्रदान गरी ग्राण्ड फिनाले का लागि छनौट गरिने अग्रवालले बताए ।
सहभागीहरुलाई निर्णायक मण्डली मार्फत् विजेताको छनौट गरिने बताए ।
शो मा ६ देखि ९ तथा १० देखि १४ बर्ष उमेर समूहका गरी दुई समूहमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
शो जित्न भन्दा पनि सिकाउनका लागि र प्रतिभा खोज्नका लागि आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष संजीव सहनीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
मोडलिङ्गमा रुचि भएका, विभिन्न कारणले क्षमता प्रष्टफुटित गर्ने अवसर नपाएकाका लागि यो शो विशेष रहने उनको भनाई छ ।
बालबालिकाको क्षमता प्रष्टफुटित भएर व्यक्तित्व विकास अभिवृद्धि र प्रतिभा मार्फत देश तथा अन्तराष्ट्रियस्तरमा छुट्टै पहिचान स्थापित गराउने उद्देश्यले शोको आयोजना गर्न लागिएको उनले बताए ।
शो मा सहभागी हुनेका लागि दर्ता शुल्क रु ५०० तथा तालिम बापत १५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यो शो राजविराजपछि क्रमशः जनकपुर, पोखरा, धनकुट्टा, चितवन, काठमाडौं र विराटनगरमा हुने तथा त्यसपछि छनौट भएकाहरुबीच नेपाल लिटिल स्टार्स शो को आयोजना गरिने आयोजकको भनाई छ ।
पत्रकार सम्मेलनमा सप्तरी कलाकार संघ नेपालका अध्यक्ष करण शर्मा, सचिव विवेकानन्द यादवसहितको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

Next Post

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

४४औं बीपी स्मृति दिवसको अवसरमा राजविराजमा वृक्षारोपण

४४औं बीपी स्मृति दिवसको अवसरमा राजविराजमा वृक्षारोपण

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरी : तीन वटा जीपबाट ३३ क्वीन्टल बढी गाँजा बरामद

सिरहामा पक्राउ परेका सप्तरीका दुईमध्ये एक फरार अपराधी, अर्कोविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता

सिरहामा पक्राउ परेका सप्तरीका दुईमध्ये एक फरार अपराधी, अर्कोविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता

सप्तरी कांग्रेस : ६ हजारले कृयाशिल अद्यावधिक गराउँदा, १५ हजारले लिए अनलाइन सदस्यता

सप्तरी कांग्रेस : ६ हजारले कृयाशिल अद्यावधिक गराउँदा, १५ हजारले लिए अनलाइन सदस्यता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.