ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, October 9, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी कांग्रेस : ६ हजारले कृयाशिल अद्यावधिक गराउँदा, १५ हजारले लिए अनलाइन सदस्यता


सप्तरी कांग्रेस : ६ हजारले कृयाशिल अद्यावधिक गराउँदा, १५ हजारले लिए अनलाइन सदस्यता

Loading

राजविराज । नेपाली कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सूचीकृत मतदाता कृयाशिल सदस्य बनेका छन् ।

कांग्रेसले शनिबार राजविराजस्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी यो जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा जिल्ला सभापति रामदेव साहले हाल जिल्लामा २१ हजार ३१ सूचीकृत मतदाता कृयाशिल सदस्य बनेको जानकारी दिए ।

उनका अनुसार यसअघि जिल्लमा ९ हजार जना मात्रै कृयाशिल सदस्य थिए । पार्टीले सदस्यता अद्यावधिक गर्न भन्दा ६ हजारले मात्रै गराएका छन् ।

सदस्यता अद्यावधिक नगर्ने केही व्यक्ति अरु पार्टीमा लगेको हुन सक्ने र विभिन्न कारणले गराएको हुन नसक्ने उनले बताए ।

तर, अनलाइन मार्फत् १५ हजार ३१ जना सूचीकृत मतदाताले कृयाशिल सदस्यता लिएको उनले बताए ।

पत्रकार सम्मेलनमा केन्द्रीय पर्यवेक्षक केन्द्रीय सदस्य रामपलटन साहले पार्टीले अनलाइन मार्फत् सदस्यताका लागि आहवान गर्दा १५ हजारले सदस्यता लिएको जानकारी दिए ।

पार्टीका जिल्ला प्रवक्ता नन्दकिशोर यादवले अद्यावधिक गर्न नपाएका पुराना कृयाशिल सदस्यले अब पनि गराउन चाहे केन्द्रसँग समन्वय गरेर गराइदिने बताए ।

 

कुनै गुट उपगुट छैन

पत्रकार सम्मेलनमा नेताहरुले जिल्लाम पार्टीभित्र कुनै गुट उपगुट नभएको दाबी गरे ।

जिल्ला सभापति साहले वडादेखि जिल्लासम्म कुनै विवाद र समस्या नभएको बताए । एक भएर अगाडि बढन सम्पूर्ण नेता र कार्यकर्ताहरु एकमत रहेको उनले बताए ।

पार्टीका केन्द्रीय सदस्य दिनेश कुमार यादवले पनि पार्टीभित्र कुनै विवाद नभएको बताए । ‘जिल्ला तहमा हामी एक भएर अघि बढिरहेका छौं’ उनले भने ।

केन्द्रीय पर्यवेक्षक केन्द्रीय सदस्य रामपलटन साहले मन, वचन र कर्मका साथ सप्तरीका नेता/कार्यकर्ता अघि बढेको बताए ।

मधेश प्रदेश र नेपालमा पार्टीलाई उर्जावान बनाउन यहाँका नेताहरु एकमत रहेको उनले बताए ।

कुनै गुट उपगुटमा नपरी यहाँका नेता कार्यकर्ताहरु संगठन निर्माणमा जुटेको उनले बताए ।

उनले अब पार्टीमा एक पटक समानुपातिक भइसकेका व्यक्ति अर्को पटक रिपिट नहुने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सिरहामा पक्राउ परेका सप्तरीका दुईमध्ये एक फरार अपराधी, अर्कोविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता

Next Post

समाजमा उत्तेजना नफैलाउन सप्तरी प्रशासनको आग्रह, फैलाइए कार्वाही गरिने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

समाजमा उत्तेजना नफैलाउन सप्तरी प्रशासनको आग्रह, फैलाइए कार्वाही गरिने

हिन्दू सम्राटको चेतावनी : दोषीलाई अबिलम्ब पक्राउ गरी कार्वाही नगरिए सशक्त आन्दोलनमा उत्रिने

हिन्दू सम्राटको चेतावनी : दोषीलाई अबिलम्ब पक्राउ गरी कार्वाही नगरिए सशक्त आन्दोलनमा उत्रिने

सप्तरीमा सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्ने निर्णय

सप्तरीमा सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्ने निर्णय

सांकेतिक तस्विर

कप्तानगञ्जका दोषीलाई अबिलम्ब कार्वाही गर्न जनअधिकार पार्टी र सत्य सनातन मैत्री संघको माग

छिन्नमस्ता–६ मा तीन दिनदेखि तालाबन्दी, उपाध्यक्षको सट्टा पति हुन्छन् छलफलमा सहभागी

छिन्नमस्ता–६ मा तीन दिनदेखि तालाबन्दी, उपाध्यक्षको सट्टा पति हुन्छन् छलफलमा सहभागी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.