ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हिन्दू सम्राटको चेतावनी : दोषीलाई अबिलम्ब पक्राउ गरी कार्वाही नगरिए सशक्त आन्दोलनमा उत्रिने

हिन्दू सम्राटको चेतावनी : दोषीलाई अबिलम्ब पक्राउ गरी कार्वाही नगरिए सशक्त आन्दोलनमा उत्रिने

Loading

राजविराज । सुनसरीको देवानगंज गाउँपालिकामा ज्यान जानेगरी हिन्दुमाथि भएको आक्रमणको हिन्दू सम्राट नेपालले कडा रुपमा विरोध गर्दै दोषीलाई अबिलम्ब पक्राउ गरी कार्वाही गर्न माग गरेको छ ।

हिन्दू सम्राट, सप्तरीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्न सम्पूर्ण दोषी, घटनाको योजनाकारहरुलाई अविलम्ब पक्राउ गरी कडा कानुनी कार्वाही गर्न माग गरेको छ ।

घटनाको निष्पक्ष उच्चस्तरीय छानबिन गरी गोली चलाउने दोषीहरु, घटनाको योजनाकारहरु र पृष्ठभूमि सार्वजनिक गर्नुपर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार देशले निःशुल्क गर्नुपर्ने माग विज्ञप्तीमा गरिएको छ ।

घटनामा प्रशासनिक लापरबाही र सुरक्षा कमजोरी भएकोले सम्बन्धित जिम्मेवार अधिकारीहरुमाथि समेत कड़ा कार्वाही गर्नुपर्ने, सनातनी हिन्दुहरुको पर्व त्यौहारमा बारम्बार हुने आक्रमण रोक्न सरकारले कड़ा कदम चाल्नुपर्ने, रोहंगिया, बंगलादेशी विदेशी घुसपैठिहरुलाई देश निकला गरी घुसपैठ रोक्न सीमा सुरक्षा कड़ा बनाउनुपर्ने माग गरिएको छ ।

सनातनी हिन्दुहरुको धार्मिक आस्थाका साथ शान्तिपूर्ण रुपमा गइरहेका श्रद्धालुमाथि गोली प्रहार गरी हत्या गर्ने जघन्य अपराधमा संलग्न कसैलाई पनि राजनीतिक वा प्रशासनिक संरक्षण दिइएमा त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिदैं सम्राटका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा मार्फत् नेपाल सरकारलाई समेत उक्त विज्ञप्ती पठाएका छन् ।

मागहरु तत्काल सम्बोधन गरी दोषीलाई कड़ा कार्वाही नगरिए समस्त सनातनी ॐकार परिवार, हिन्दुवादी संघ संस्था हामी सबै जना एकजुट भएर देशव्यापी सशक्त विरोध प्रदर्शन र कड़ा आन्दोलन गर्ने र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थिति र क्षतिको जिम्मेवारी राज्य र सरोकारवालाहरु स्वयं हुने चेतावनी समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

समाजमा उत्तेजना नफैलाउन सप्तरी प्रशासनको आग्रह, फैलाइए कार्वाही गरिने

Next Post

सप्तरीमा सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्ने निर्णय

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्ने निर्णय

सप्तरीमा सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्ने निर्णय

सांकेतिक तस्विर

कप्तानगञ्जका दोषीलाई अबिलम्ब कार्वाही गर्न जनअधिकार पार्टी र सत्य सनातन मैत्री संघको माग

छिन्नमस्ता–६ मा तीन दिनदेखि तालाबन्दी, उपाध्यक्षको सट्टा पति हुन्छन् छलफलमा सहभागी

छिन्नमस्ता–६ मा तीन दिनदेखि तालाबन्दी, उपाध्यक्षको सट्टा पति हुन्छन् छलफलमा सहभागी

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

रड प्रहार गरी घाइते बनाउने फौजदार यसरी समातिए

सुनसरी घटनाको चार दिन हुँदा समेत साम्य बनाउन नसक्नु सरकारको नालायीकीपन : जनअधिकार पार्टी

सुनसरी घटनाको चार दिन हुँदा समेत साम्य बनाउन नसक्नु सरकारको नालायीकीपन : जनअधिकार पार्टी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.