ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

समाजमा उत्तेजना नफैलाउन सप्तरी प्रशासनको आग्रह, फैलाइए कार्वाही गरिने

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

Loading

राजविराज । सप्तरी प्रशासनले समाजमा उत्तेजना नफैलाउन सबैसँग आग्रह गरेको छ । यस्तो गर्नेलाई कानुन अनुसार कार्वाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै समाजमा उत्तेजना फैलाउने, धार्मिक भावनामा आघात पुर्याउने वा कानुनी व्यवस्था हातमा लिन खोज्ने जो–कोहीलाई कार्वाही गर्ने जनाएको छ । ‘यस्तालाई मुलुकी अपराध संहिता, २०७४ र विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कार्वाही भईजाने व्यहोरा सूचित गरिन्छ’ प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको सूचनामा भनिएको छ ।

पछिल्लो समयमा अन्य जिल्लाहरुको घटनाको सन्दर्भलाई लिएर सामाजिक सञ्जालहरूः (फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युव आदि) मार्फत भ्रामक अफवाह फैलाउने, एक अर्काको धर्म, आस्था, संस्कृति वा समुदायप्रति लक्षित गरी घृणा फैलाउने भाषण गर्ने र अमर्यादित टीका टिप्पणी गरी सामाजिक सद्भाव विथोल्न खोज्ने, सामाजिक सद्भावमा आँच आउन सक्ने खालका हुने गरेको गतिविधीप्रति जिल्ला प्रशासन कार्यालय सप्तरीको गम्भिर ध्यानाकर्षण भएको सूचनामा भनिएको छ ।

जिल्लामा आपसी सद्भाव, शान्ति, सुरक्षा र अमनचयन तथा बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषता बोकेको सुन्दर पहिचानलाई कायम राख्न सबैको साझा दायित्व भएकोले जिल्लाभित्र विभिन्न जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका नागरिकहरूबीच आपसी एकता, सद्भाव, सहिष्णुता र भ्रातृत्व कायम राख्न सम्पूर्ण नागरिक, धार्मिक गुरुहरू, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी लगायत सबै सरोकारवालाहरु समक्ष हार्दिक अपील गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी कांग्रेस : ६ हजारले कृयाशिल अद्यावधिक गराउँदा, १५ हजारले लिए अनलाइन सदस्यता

Next Post

हिन्दू सम्राटको चेतावनी : दोषीलाई अबिलम्ब पक्राउ गरी कार्वाही नगरिए सशक्त आन्दोलनमा उत्रिने

सप्तरीमा सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्ने निर्णय

सप्तरीमा सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्ने निर्णय

सांकेतिक तस्विर

कप्तानगञ्जका दोषीलाई अबिलम्ब कार्वाही गर्न जनअधिकार पार्टी र सत्य सनातन मैत्री संघको माग

छिन्नमस्ता–६ मा तीन दिनदेखि तालाबन्दी, उपाध्यक्षको सट्टा पति हुन्छन् छलफलमा सहभागी

छिन्नमस्ता–६ मा तीन दिनदेखि तालाबन्दी, उपाध्यक्षको सट्टा पति हुन्छन् छलफलमा सहभागी

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

रड प्रहार गरी घाइते बनाउने फौजदार यसरी समातिए

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.