ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सिरहामा पक्राउ परेका सप्तरीका दुईमध्ये एक फरार अपराधी, अर्कोविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता

सिरहामा पक्राउ परेका सप्तरीका दुईमध्ये एक फरार अपराधी, अर्कोविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता

Loading

राजविराज । सिरहा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएकामध्ये सप्तरीका एक जना कारागारबाट भागेका र अर्को व्यक्ति ज्यान मार्ने उद्योग मुद्दाका कसुरदार रहेको पाइएको छ ।

सिरहाको लहान नगरपालिका वडा नम्बर ३ स्थित हस्पिटल रोडमा प्रहरीले गोली चलाएर सप्तरीका पाँच जनासहित ६ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये रुपनी गाउँपालिका वडा नम्बर १ बस्ने ४२ बर्षीय महम्द नाजिर मियाँ कारागारबाट फरार भएका व्यक्ति रहेको खुलेको छ ।

ज्यान सम्बन्धी कसुरमा सप्तरीजिल्ला अदालतको २०८० साल साउन ३२ गते २५ बर्ष कैद सजया ठहर भई झुम्का कारागारमा उनी कैद सजाय भोगिरहेका थिए ।

उनी जेनजी आन्दोलनका क्रममा २०८२ साल भदौ २४ गते कारागारबाट भागेका थिए ।

यस्तै, नाजिरसँगै लहानबाट समातिएका बोदे बर्साइन नगरपालिका वडा नम्बर २ नेङ्गडा टोल बस्ने शम्भु प्रसाद यादवविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा दुई पटक ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको पाइएको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी रमेश बहादुर पालले बताए ।

२०७७ साल साउन १३ गते र २०८२ साल फागुन ५ गते गरी दुई पटक ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएपनि उनी फरार रहेका थिए ।

नाजिर र शम्भुसँगै सिरहा प्रहरीले बोदे बर्साइन नगरपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय बैजनाथ प्रसाद यादव, डाक्नेश्वरी नगरपालिका २ का २८ वर्षीय जमाहिर आलम र ३२ वर्षीय मो. ईमामुद्दिन तथा भारतको बिहारका २२ वर्षीय बिद्यानन्द यादवलाई पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट २४३ ग्राम ब्राउन सुगर बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : तीन वटा जीपबाट ३३ क्वीन्टल बढी गाँजा बरामद

Next Post

सप्तरी कांग्रेस : ६ हजारले कृयाशिल अद्यावधिक गराउँदा, १५ हजारले लिए अनलाइन सदस्यता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी कांग्रेस : ६ हजारले कृयाशिल अद्यावधिक गराउँदा, १५ हजारले लिए अनलाइन सदस्यता

सप्तरी कांग्रेस : ६ हजारले कृयाशिल अद्यावधिक गराउँदा, १५ हजारले लिए अनलाइन सदस्यता

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

समाजमा उत्तेजना नफैलाउन सप्तरी प्रशासनको आग्रह, फैलाइए कार्वाही गरिने

हिन्दू सम्राटको चेतावनी : दोषीलाई अबिलम्ब पक्राउ गरी कार्वाही नगरिए सशक्त आन्दोलनमा उत्रिने

हिन्दू सम्राटको चेतावनी : दोषीलाई अबिलम्ब पक्राउ गरी कार्वाही नगरिए सशक्त आन्दोलनमा उत्रिने

सप्तरीमा सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्ने निर्णय

सप्तरीमा सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्ने निर्णय

सांकेतिक तस्विर

कप्तानगञ्जका दोषीलाई अबिलम्ब कार्वाही गर्न जनअधिकार पार्टी र सत्य सनातन मैत्री संघको माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.