ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 9, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजमा पनि लाग्यो कर्फ्यु

सप्तरी प्रशासनले भन्यो-हतियार बुझाउ

Loading

राजविराज । सप्तरी सदरमुकाम राजविराजमा पनि कर्फ्यु आदेश जारी भएको छ ।
आज बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि राजविराज क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका छन् ।
पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्ग अन्तर्गत जमुनी–थलही, उत्तरमा रुपनी रोडस्थित बसविट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्म कर्फ्यु आदेश जारी गरिएको उनले बताए ।
कर्फ्युको उल्लङ्घन हुने कुनै पनि गतिविधि गरे, गराए वा गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा जनाइएको छ ।

यसअघि हिजो राति १० बजेदेखि बोदेबरसाईन नगरपालिकामा समेत अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ ।
सुनसरीको देवानगञ्जमा दुई पक्षबीच भएको झडपले उग्र रूप लिएपछि सिरहा, धनुषासहितका जिल्लाम पनि प्रभाव परेको छ । सप्तरीमा पनि आन्दोलन उग्र बन्न सक्ने भन्दै सप्तरीमा पनि कर्फ्यु लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीको एक पालिकामा लाग्यो कर्फ्यु

Next Post

राजविराजमा आगलागीमा परी १५ लाखबढीको क्षति

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा आगलागीमा परी १५ लाखबढीको क्षति

राजविराजमा आगलागीमा परी १५ लाखबढीको क्षति

तस्विर AI

सप्तरीमा सामाजिक सद्भाव कायम राख्न प्रमुख ६ दलको अपील

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरीको दुई पालिकामा लगाइएको कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरीमा हटाइयो निषेधाज्ञा

कप्तानगञ्जको घटना पूर्व योजना अनुसार भएको हुन सक्छ : डा. यादव

कप्तानगञ्जको घटना पूर्व योजना अनुसार भएको हुन सक्छ : डा. यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...